कैलाली । बलात्कारपछि हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङको नियन्त्रणमा रहेका राजेन्द्र बोहराले प्रहरी सामु अपराध स्वीकारेका छन्। बझाङकी सम्झना कामीका हत्या आरोपी राजेन्द्र बोहरालेह हत्या आफैँले गरेको स्वीकार गरेका हुन्। उनले मन्दिरभित्र रहेको त्रिशूलले हानेर सम्झना कामीको हत्या गरेको बयान दिएका छन्।
अघिल्लो बुधबार साँझ गाईवस्तुलाई गोठमा घाँस हाल्न हिँडेकी १२ वर्षीया सम्झनाको बलात्कारपछि आफैँले हत्या गरेको उनले स्वीकार गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले बताए। उनले हत्यामा प्रयोग भएको त्रिशूल प्रहरीले फेला पारिसकेको पनि जानकारी दिए।
१८ वर्षीय राजेन्द्रले मष्टा गाउँपालिका-२ की सम्झनाको हत्याअघि बलात्कार गरेको पनि सकारेका छन्।
बोहराले साउन २९ गते घट्ट गएको बेला गाउँकै अर्की एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै सोमबार बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता गराएका छन्।
करिब डेढ बर्ष अघि बालिकाको हत्या भएको शिव मन्दिर नजिकै एक बालक मृत भेटिएका थिए। मृतक भेटिएका ती बालकको पनि कानमा लगाएको सुनको मुन्द्रा गायब थियो। स्थानीयले उक्त घटनामा समेत बोहराको हात हुनसक्ने भन्दै प्रहरीले त्यतातिर पनि अनुसन्धान गर्नुपर्ने बताएका छन्।

राजेन्द्रले सम्झनाको बलात्कार र हत्या गरेको स्वीकारे, अर्का बालकको मृत्युमा पनि मुछिए: Dekhapadhi
१८ वर्षीय राजेन्द्रले मष्टा गाउँपालिका-२ की सम्झनाको हत्याअघि बलात्कार गरेको पनि सकारेका छन्।
राजेन्द्रबाट बलात्कृत भनिएकी अर्की १३ वर्षीया बालिकाका अभिभावकले पनि प्रहरीमा दिए उजुरी।
डेढ वर्षअघि भएको एक बालकको मृत्युको घटनामाथि पनि राजेन्द्रमाथि अनुसन्धान गर्न स्थानीयको माग।
राजेन्द्रले सम्झनाको बलात्कार र हत्या गरेको स्वीकारे, अर्का बालकको मृत्युमा पनि मुछिए