काठमाडौं। कोरोना महामारीका कारण विभिन्न ७ देशमा अलपत्र परेका एक हजार १०१ जना नेपाली आज स्वदेश फर्केका छन्। सरकारले उद्धार गरी उनीहरुलाई स्वदेश फर्काएको हो। योसँगै कोरोनाका कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्किनेको संख्या ८६ हजार २६० पुगेको छ।

कोभिड–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार आज साउदी अरेबियाको दमामबाट १७६ जनालाई स्वदेश फर्काइएको छ। आजै हङकङबाट ५३ जना स्वदेश फर्केका छन्।

यस्तै, मलेसियाबाट तीन वटा उडानमा ४७६ जना, अमेरिकाबाट ६ जना विदेशीसहित १९ जना, युनाइटेड अरब इमिरेट्स (युएई)बाट १४४ जना, ढाकाबाट ४ जना र कतारबाट २३५ जना आज स्वदेश फर्केका छन्।

“वहाँहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ। उक्त होल्डिङ सेन्टरहरुमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाइनहरुमा पठाउने तयारी भइरहेको छ,” सीसीएमसीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

हालसम्म स्वदेश फर्कनेहरुमा प्रदेश नं. १ का १५ हजार १२, प्रदेश नं.२ का १२ हजार ५२९, बागमती प्रदेशका १८ हजार ४०९, गण्डकी प्रदेशका ९ हजार २७३, प्रदेश नं.५ का ११ हजार ९६६, कर्णाली प्रदेशका १ हजार ५५६ र सुदुरपश्चिम प्रदेशका १ हजार ७८७ जना रहेका छन्।

स्वदेश फर्कनेमध्ये १४ हजार ६२१ जना कुन प्रदेशका भन्ने नछुट्टिएको सीसीएमसीले जनाएको छ।

" /> काठमाडौं। कोरोना महामारीका कारण विभिन्न ७ देशमा अलपत्र परेका एक हजार १०१ जना नेपाली आज स्वदेश फर्केका छन्। सरकारले उद्धार गरी उनीहरुलाई स्वदेश फर्काएको हो। योसँगै कोरोनाका कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्किनेको संख्या ८६ हजार २६० पुगेको छ।

कोभिड–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार आज साउदी अरेबियाको दमामबाट १७६ जनालाई स्वदेश फर्काइएको छ। आजै हङकङबाट ५३ जना स्वदेश फर्केका छन्।

यस्तै, मलेसियाबाट तीन वटा उडानमा ४७६ जना, अमेरिकाबाट ६ जना विदेशीसहित १९ जना, युनाइटेड अरब इमिरेट्स (युएई)बाट १४४ जना, ढाकाबाट ४ जना र कतारबाट २३५ जना आज स्वदेश फर्केका छन्।

“वहाँहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ। उक्त होल्डिङ सेन्टरहरुमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाइनहरुमा पठाउने तयारी भइरहेको छ,” सीसीएमसीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

हालसम्म स्वदेश फर्कनेहरुमा प्रदेश नं. १ का १५ हजार १२, प्रदेश नं.२ का १२ हजार ५२९, बागमती प्रदेशका १८ हजार ४०९, गण्डकी प्रदेशका ९ हजार २७३, प्रदेश नं.५ का ११ हजार ९६६, कर्णाली प्रदेशका १ हजार ५५६ र सुदुरपश्चिम प्रदेशका १ हजार ७८७ जना रहेका छन्।

स्वदेश फर्कनेमध्ये १४ हजार ६२१ जना कुन प्रदेशका भन्ने नछुट्टिएको सीसीएमसीले जनाएको छ।

"> विदेशमा अलपत्र करिब ११ सय नेपाली आज स्वदेश फर्किए, रोजगारी गुमाएर फर्किनेको संख्या ८६ हजार नाघ्यो : Dekhapadhi स्वदेश फर्केका सबैलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ।
• कोरोनाका कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्किनेको संख्या ८६ हजार २६० पुगेको छ।

फाइल तस्वीर
विदेशमा अलपत्र करिब ११ सय नेपाली आज स्वदेश फर्किए, रोजगारी गुमाएर फर्किनेको संख्या ८६ हजार नाघ्यो
काठमाडौं। कोरोना महामारीका कारण विभिन्न ७ देशमा अलपत्र परेका एक हजार १०१ जना नेपाली आज स्वदेश फर्केका छन्। सरकारले उद्धार गरी उनीहरुलाई स्वदेश फर्काएको हो। योसँगै कोरोनाका कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्किनेको संख्या ८६ हजार २६० पुगेको छ।

कोभिड–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार आज साउदी अरेबियाको दमामबाट १७६ जनालाई स्वदेश फर्काइएको छ। आजै हङकङबाट ५३ जना स्वदेश फर्केका छन्।

यस्तै, मलेसियाबाट तीन वटा उडानमा ४७६ जना, अमेरिकाबाट ६ जना विदेशीसहित १९ जना, युनाइटेड अरब इमिरेट्स (युएई)बाट १४४ जना, ढाकाबाट ४ जना र कतारबाट २३५ जना आज स्वदेश फर्केका छन्।

“वहाँहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ। उक्त होल्डिङ सेन्टरहरुमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाइनहरुमा पठाउने तयारी भइरहेको छ,” सीसीएमसीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

हालसम्म स्वदेश फर्कनेहरुमा प्रदेश नं. १ का १५ हजार १२, प्रदेश नं.२ का १२ हजार ५२९, बागमती प्रदेशका १८ हजार ४०९, गण्डकी प्रदेशका ९ हजार २७३, प्रदेश नं.५ का ११ हजार ९६६, कर्णाली प्रदेशका १ हजार ५५६ र सुदुरपश्चिम प्रदेशका १ हजार ७८७ जना रहेका छन्।

स्वदेश फर्कनेमध्ये १४ हजार ६२१ जना कुन प्रदेशका भन्ने नछुट्टिएको सीसीएमसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्