काठमाडौं। रुपन्देहीको ओमसतिया गाउँपालिका-५ भेलाहीस्थित खाल्डोमा सोही ठाउँ बस्ने ४३ वर्षीय सुनिरका यादव बुधबार मृत अवस्थामा फेला परेका छन्।

मकवानपुरको मनहरी गाउँपालिका-८ बगरटोल बस्ने २१ वर्षीया सञ्चमाया तामाङ बुधबार मृत अवस्थामा फेला परेकी छिन्।

जंगलमा च्याउ टिप्न जाँदा ज्यामिरेस्थित राप्ती खोलाले उनलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि १०० मिटर टाढा उनको शव फेला पारेको हा ।

घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

" /> काठमाडौं। रुपन्देहीको ओमसतिया गाउँपालिका-५ भेलाहीस्थित खाल्डोमा सोही ठाउँ बस्ने ४३ वर्षीय सुनिरका यादव बुधबार मृत अवस्थामा फेला परेका छन्।

मकवानपुरको मनहरी गाउँपालिका-८ बगरटोल बस्ने २१ वर्षीया सञ्चमाया तामाङ बुधबार मृत अवस्थामा फेला परेकी छिन्।

जंगलमा च्याउ टिप्न जाँदा ज्यामिरेस्थित राप्ती खोलाले उनलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि १०० मिटर टाढा उनको शव फेला पारेको हा ।

घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

"> दुई जना मृत अवस्थामा फेला: Dekhapadhi रुपन्देहीको ओमसतिया गाउँपालिका-५ मा ४३ वर्षीय सुनिरका यादव र मकवानपुरको मनहरी गाउँपालिका-८ मा २१ वर्षीया सञ्चमाया तामाङ मृत फेला
• यी घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान जारी

दुई जना मृत अवस्थामा फेला
काठमाडौं। रुपन्देहीको ओमसतिया गाउँपालिका-५ भेलाहीस्थित खाल्डोमा सोही ठाउँ बस्ने ४३ वर्षीय सुनिरका यादव बुधबार मृत अवस्थामा फेला परेका छन्।

मकवानपुरको मनहरी गाउँपालिका-८ बगरटोल बस्ने २१ वर्षीया सञ्चमाया तामाङ बुधबार मृत अवस्थामा फेला परेकी छिन्।

जंगलमा च्याउ टिप्न जाँदा ज्यामिरेस्थित राप्ती खोलाले उनलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि १०० मिटर टाढा उनको शव फेला पारेको हा ।

घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्