काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ। 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानसेनापति थापाको पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको जनाएको हो। 

आफ्नै घरका भान्छामा काम गर्ने एक जनामा कोरोना सङ्क्रमण देखिएपछि केही दिनदेखि उनी सेल्फ क्वारेन्टाइनमा बस्दै आएका थिए। 

" /> काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ। 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानसेनापति थापाको पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको जनाएको हो। 

आफ्नै घरका भान्छामा काम गर्ने एक जनामा कोरोना सङ्क्रमण देखिएपछि केही दिनदेखि उनी सेल्फ क्वारेन्टाइनमा बस्दै आएका थिए। 

"> प्रधानसेनापति थापाको कोरोना नेगेटिभ: Dekhapadhi घरका भान्छामा काम गर्नेमा कोरोना देखिएपछि केही दिनदेखि उनी सेल्फ क्वारेन्टाइनमा बस्दै आएका थिए।  ">
प्रधानसेनापति थापाको कोरोना नेगेटिभ <p style="text-align: justify;">काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानसेनापति थापाको पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको जनाएको हो।&nbsp;</p> <p style="text-align: justify;">आफ्नै घरका भान्छामा काम गर्ने एक जनामा कोरोना सङ्क्रमण देखिएपछि केही दिनदेखि उनी सेल्फ क्वारेन्टाइनमा बस्दै आएका थिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्