काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरास्थित नेपाल खानेपानी संस्थानमा करार सेवामा सहायक र प्रशासन पदमा कार्यरत कृष्णहरि वाग्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

वाग्लेले सेवाग्राहीसँग २५ हजार रूपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा उनीसँग २५ हजार रूपैयाँ बिगो दाबी गरिएको छ। 

वाग्लेले सेवाग्राहीसँग खानेपानी उपभोग गरेबापत् खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो। अख्तियारको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई केही दिनअघि सेवाग्राहीबाट २५ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो। 

अनुसन्धानको सिलसिलामा वाग्लेले सेवाग्राहीसँग खानेपानीको धाराको मिटर बिग्रिएकोले उक्त मिटरका कारण बढी उठेको महसुल रकम मिलाई नयाँ मिटर परिवर्तन गरिदिने प्रयोजनका लागि २५ हजार रूपैयाँ घुस लिएको खुलेको अख्तियारले जनाएको छ। 

" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरास्थित नेपाल खानेपानी संस्थानमा करार सेवामा सहायक र प्रशासन पदमा कार्यरत कृष्णहरि वाग्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

वाग्लेले सेवाग्राहीसँग २५ हजार रूपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा उनीसँग २५ हजार रूपैयाँ बिगो दाबी गरिएको छ। 

वाग्लेले सेवाग्राहीसँग खानेपानी उपभोग गरेबापत् खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो। अख्तियारको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई केही दिनअघि सेवाग्राहीबाट २५ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो। 

अनुसन्धानको सिलसिलामा वाग्लेले सेवाग्राहीसँग खानेपानीको धाराको मिटर बिग्रिएकोले उक्त मिटरका कारण बढी उठेको महसुल रकम मिलाई नयाँ मिटर परिवर्तन गरिदिने प्रयोजनका लागि २५ हजार रूपैयाँ घुस लिएको खुलेको अख्तियारले जनाएको छ। 

"> २५ हजार घुस लिने खानेपानी संस्थानका सहायकविरुद्ध भ्रष्टाचार मुद्दा: Dekhapadhi अख्तियारले पोखरास्थित नेपाल खानेपानी संस्थानमा करार सेवामा सहायक र प्रशासन पदमा कार्यरत कृष्णहरि वाग्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • वाग्लेले सेवाग्राहीसँग धाराको बढी महसुल उठेको रकम मिलाई नयाँ मिटर परिवर्तन गरिदिन घुस लिएको खुलेको छ।
  • ">
    २५ हजार घुस लिने खानेपानी संस्थानका सहायकविरुद्ध भ्रष्टाचार मुद्दा <p style="text-align: justify;">काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरास्थित नेपाल खानेपानी संस्थानमा करार सेवामा सहायक र प्रशासन पदमा कार्यरत कृष्णहरि वाग्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">वाग्लेले सेवाग्राहीसँग २५ हजार रूपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा उनीसँग २५ हजार रूपैयाँ बिगो दाबी गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">वाग्लेले सेवाग्राहीसँग खानेपानी उपभोग गरेबापत् खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो। अख्तियारको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई केही दिनअघि सेवाग्राहीबाट २५ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">अनुसन्धानको सिलसिलामा वाग्लेले सेवाग्राहीसँग खानेपानीको धाराको मिटर बिग्रिएकोले उक्त मिटरका कारण बढी उठेको महसुल रकम मिलाई नयाँ मिटर परिवर्तन गरिदिने प्रयोजनका लागि २५ हजार रूपैयाँ घुस लिएको खुलेको अख्तियारले जनाएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्