काठमाडौं। सर्लाहीको बागमती नगरपालिका-११ चाइनिज पुल नाजिकै बागमती खोलाको बीचमा सर्लाही बागमती गाउँपालिका-११ बस्ने ७० वर्षीय जयबहादुर कार्की मंगलबार मृत अवस्थामा फेला परेका छन्।

ललितपुरको ललितपुर महानगरपालिका-१३, बल्खु बस्ने दाङ घर भएका २३ वर्षीय कुसल वली मंगलबार मृत अवस्थामा फेला परेका छन्।

तनहुँको घिरिङ गाउँपालिका-३, गुहेचौरस्थित सोमराज श्रेष्ठको घरमा काम गर्ने हाल पहिचान नखुलेका करिब ५२ वर्षीय पुरुष आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। सर्लाहीको बागमती नगरपालिका-११ चाइनिज पुल नाजिकै बागमती खोलाको बीचमा सर्लाही बागमती गाउँपालिका-११ बस्ने ७० वर्षीय जयबहादुर कार्की मंगलबार मृत अवस्थामा फेला परेका छन्।

ललितपुरको ललितपुर महानगरपालिका-१३, बल्खु बस्ने दाङ घर भएका २३ वर्षीय कुसल वली मंगलबार मृत अवस्थामा फेला परेका छन्।

तनहुँको घिरिङ गाउँपालिका-३, गुहेचौरस्थित सोमराज श्रेष्ठको घरमा काम गर्ने हाल पहिचान नखुलेका करिब ५२ वर्षीय पुरुष आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> तीनजना मृत फेला: Dekhapadhi
तीनजना मृत फेला <p style="text-align: justify;">काठमाडौं।&nbsp;सर्लाहीको बागमती नगरपालिका-११ चाइनिज पुल नाजिकै बागमती खोलाको बीचमा सर्लाही बागमती गाउँपालिका-११ बस्ने ७० वर्षीय जयबहादुर कार्की मंगलबार मृत अवस्थामा फेला परेका छन्।</p> <p style="text-align: justify;">ललितपुरको ललितपुर महानगरपालिका-१३, बल्खु बस्ने दाङ घर भएका २३ वर्षीय कुसल वली मंगलबार मृत अवस्थामा फेला परेका छन्।</p> <p style="text-align: justify;">तनहुँको घिरिङ गाउँपालिका-३, गुहेचौरस्थित सोमराज श्रेष्ठको घरमा काम गर्ने हाल पहिचान नखुलेका करिब ५२ वर्षीय पुरुष आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।</p> <p style="text-align: justify;">घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्