काठमाडौं। मलेसियामा बन्धक बनाई रकम असुल गरेको आरोपमा मोरङ साविक सुन्दरपुर गाविस-५ का ४४ वर्षीय डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका-३ बाट मंगलबार प्रहरीले पक्राउ गरेको छ।

दुर्गाले मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन सञ्चालन गरेका छन्।

दुर्गाको योजनामा उनकै श्रीमती धनमाया श्रेष्ठ तथा चालक श्याम नेपालीले मलेसियामै काम गर्ने दाङ पहरुवा बस्ने एक व्यक्तिलाई अपहरण गरी सात दिन बन्धक बनाएका थिए।

ती व्यक्तिकी श्रीमतीलाई मलेसियाका विभिन्न नम्बरबाट फोन गरी दुर्गाको नाममा रहेको हिमालयन बैंक लिमिटेडको खातामा मलेसियन ६० हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरू दिइएको थियो।

त्यसपछि पीडितले फिरौती बापतको १५ लाख ९२ हजार रूपैयाँ दुर्गाको खातामा पटक–पटक गरी जम्मा गरेपछि अपहरित  व्यक्तिलाई अपहरणमुक्त गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको थियो।

थप अनुसन्धान गर्ने क्रममा दुर्गाले पीडितको राहदानी कब्जामा गरी नेपाल आउनसमेत नदिई अघोषितरूपमा हालसम्म पनि बन्धक जस्तै बनाई राखेका थिए।

दुर्गा नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले दुर्गालाई काठमाडौं महानगरपालिका–३ कान्ती बाल अस्पताल नजिक सडकमा बा.१४ च २११२ नम्बरको जिपमा पानीपोखरीतर्फ गइरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

दुर्गाले मलेसियामा काम गर्न गएका नेपाली कामदारहरूलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने गरेको खुल्न आएको ब्युराेले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। मलेसियामा बन्धक बनाई रकम असुल गरेको आरोपमा मोरङ साविक सुन्दरपुर गाविस-५ का ४४ वर्षीय डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका-३ बाट मंगलबार प्रहरीले पक्राउ गरेको छ।

दुर्गाले मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन सञ्चालन गरेका छन्।

दुर्गाको योजनामा उनकै श्रीमती धनमाया श्रेष्ठ तथा चालक श्याम नेपालीले मलेसियामै काम गर्ने दाङ पहरुवा बस्ने एक व्यक्तिलाई अपहरण गरी सात दिन बन्धक बनाएका थिए।

ती व्यक्तिकी श्रीमतीलाई मलेसियाका विभिन्न नम्बरबाट फोन गरी दुर्गाको नाममा रहेको हिमालयन बैंक लिमिटेडको खातामा मलेसियन ६० हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरू दिइएको थियो।

त्यसपछि पीडितले फिरौती बापतको १५ लाख ९२ हजार रूपैयाँ दुर्गाको खातामा पटक–पटक गरी जम्मा गरेपछि अपहरित  व्यक्तिलाई अपहरणमुक्त गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको थियो।

थप अनुसन्धान गर्ने क्रममा दुर्गाले पीडितको राहदानी कब्जामा गरी नेपाल आउनसमेत नदिई अघोषितरूपमा हालसम्म पनि बन्धक जस्तै बनाई राखेका थिए।

दुर्गा नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले दुर्गालाई काठमाडौं महानगरपालिका–३ कान्ती बाल अस्पताल नजिक सडकमा बा.१४ च २११२ नम्बरको जिपमा पानीपोखरीतर्फ गइरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

दुर्गाले मलेसियामा काम गर्न गएका नेपाली कामदारहरूलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने गरेको खुल्न आएको ब्युराेले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> मलेसियामा बन्धक बनाई रकम असुल गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ: Dekhapadhi
मलेसियामा बन्धक बनाई रकम असुल गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ
काठमाडौं। मलेसियामा बन्धक बनाई रकम असुल गरेको आरोपमा मोरङ साविक सुन्दरपुर गाविस-५ का ४४ वर्षीय डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका-३ बाट मंगलबार प्रहरीले पक्राउ गरेको छ।

दुर्गाले मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन सञ्चालन गरेका छन्।

दुर्गाको योजनामा उनकै श्रीमती धनमाया श्रेष्ठ तथा चालक श्याम नेपालीले मलेसियामै काम गर्ने दाङ पहरुवा बस्ने एक व्यक्तिलाई अपहरण गरी सात दिन बन्धक बनाएका थिए।

ती व्यक्तिकी श्रीमतीलाई मलेसियाका विभिन्न नम्बरबाट फोन गरी दुर्गाको नाममा रहेको हिमालयन बैंक लिमिटेडको खातामा मलेसियन ६० हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरू दिइएको थियो।

त्यसपछि पीडितले फिरौती बापतको १५ लाख ९२ हजार रूपैयाँ दुर्गाको खातामा पटक–पटक गरी जम्मा गरेपछि अपहरित  व्यक्तिलाई अपहरणमुक्त गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको थियो।

थप अनुसन्धान गर्ने क्रममा दुर्गाले पीडितको राहदानी कब्जामा गरी नेपाल आउनसमेत नदिई अघोषितरूपमा हालसम्म पनि बन्धक जस्तै बनाई राखेका थिए।

दुर्गा नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले दुर्गालाई काठमाडौं महानगरपालिका–३ कान्ती बाल अस्पताल नजिक सडकमा बा.१४ च २११२ नम्बरको जिपमा पानीपोखरीतर्फ गइरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

दुर्गाले मलेसियामा काम गर्न गएका नेपाली कामदारहरूलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने गरेको खुल्न आएको ब्युराेले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्