कपिलवस्तु। कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मंगलबार राति कृष्णनगर नगरपालिका-२ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई अफिमसहित पक्राउ गरेको हो।

प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आएको लु. १ ह १५७ नम्बरको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाउँपालिका-१ कुरेली बस्ने ४९ वर्षीया सीता रोकालाई शङ्का लागि जाँच गर्दा निजले बोकेको झोलाबाट साढे सात किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीलेबताए।

पक्राउ परेकी महिला रोकासँगै प्रहरीले अटोचालक कपिलवस्तुको शिवराज नगरपालिका-५ का २० वर्षीय सुशील क्षेत्रीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

यसअघि असोज ७ गते पनि कृष्णनगर नगरपालिका-२ स्थित कृष्णनगर बसपार्कबाट शङ्कास्पदरूपमा भारततर्फ जाँदै गरेका अवस्थामा ३७ केजी चरेससहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। रासस

" /> कपिलवस्तु। कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मंगलबार राति कृष्णनगर नगरपालिका-२ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई अफिमसहित पक्राउ गरेको हो।

प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आएको लु. १ ह १५७ नम्बरको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाउँपालिका-१ कुरेली बस्ने ४९ वर्षीया सीता रोकालाई शङ्का लागि जाँच गर्दा निजले बोकेको झोलाबाट साढे सात किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीलेबताए।

पक्राउ परेकी महिला रोकासँगै प्रहरीले अटोचालक कपिलवस्तुको शिवराज नगरपालिका-५ का २० वर्षीय सुशील क्षेत्रीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

यसअघि असोज ७ गते पनि कृष्णनगर नगरपालिका-२ स्थित कृष्णनगर बसपार्कबाट शङ्कास्पदरूपमा भारततर्फ जाँदै गरेका अवस्थामा ३७ केजी चरेससहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। रासस

"> साढे सात केजी अफिमसहित दुईजना पक्राउ: Dekhapadhi
साढे सात केजी अफिमसहित दुईजना पक्राउ
कपिलवस्तु। कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मंगलबार राति कृष्णनगर नगरपालिका-२ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई अफिमसहित पक्राउ गरेको हो।

प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आएको लु. १ ह १५७ नम्बरको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाउँपालिका-१ कुरेली बस्ने ४९ वर्षीया सीता रोकालाई शङ्का लागि जाँच गर्दा निजले बोकेको झोलाबाट साढे सात किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीलेबताए।

पक्राउ परेकी महिला रोकासँगै प्रहरीले अटोचालक कपिलवस्तुको शिवराज नगरपालिका-५ का २० वर्षीय सुशील क्षेत्रीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

यसअघि असोज ७ गते पनि कृष्णनगर नगरपालिका-२ स्थित कृष्णनगर बसपार्कबाट शङ्कास्पदरूपमा भारततर्फ जाँदै गरेका अवस्थामा ३७ केजी चरेससहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्