काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१ हजार ५१८ यात्रुले आवतजावत गरेका छन्।
ट्राफिक प्रहरीका अनुसार मंगलबार विभिन्न नाकाबाट चार हजार ७८६ सवारीसाधन काठमाडौं भित्रिएका छन्। ती सवारीसाधनमा १९ हजार ७०४ जना यात्रु काठमाडौं प्रवेश गरेका छन्।
सोही अवधिमा चार हजार ९११ सवारीसाधन बाहिरिएका छन्।
ती सवारीसाधनमा २१ हजार ८१४ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।
" />

">
काठमाडौं उपत्यकामा साढे ४१ हजार यात्रुकाे आवतजावत: Dekhapadhi
काठमाडौं उपत्यकामा साढे ४१ हजार यात्रुकाे आवतजावत
<p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१ हजार ५१८ यात्रुले आवतजावत गरेका छन्। </p>
<p style="text-align: justify;">ट्राफिक प्रहरीका अनुसार मंगलबार विभिन्न नाकाबाट चार हजार ७८६ सवारीसाधन काठमाडौं भित्रिएका छन्। ती सवारीसाधनमा १९ हजार ७०४ जना यात्रु काठमाडौं प्रवेश गरेका छन्।</p>
<p style="text-align: justify;">सोही अवधिमा चार हजार ९११ सवारीसाधन बाहिरिएका छन्।</p>
<p style="text-align: justify;">ती सवारीसाधनमा २१ हजार ८१४ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ। </p>