काठमाडौं। अमेरिकामा राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा मंगलबार भएको पहिलो प्रेसिडेन्सियल डिबेटमा डोनाल्ड ट्रम्पले कोरोनाबाट मृत्यु हुनेको संख्या कतिपय देशले ढाँटेको आरोप लगाए। उनले भारत, चीन तथा रुसले आफ्नो मुलुकमा कोरोनाका कारण मृत्यु हुनेको संख्या निकै ढाँटेको आरोप लगाएका हुन्।

ट्रम्पलाई उनका प्रतिद्वन्द्वी जो बाइडेनले अमेरिकामा कोरोना संक्रमण नियन्त्रणबारे प्रश्न गरेका थिए। ट्रम्पले यदि अमेरिकामा बाइडेन राष्ट्रपति हुँदा हुन् त कोरोनाका कारण मर्नेको संख्या कम्तीमा २० लाख पुग्ने आरोपसमेत लगाए।

बाइडेन पनि के कम? उनले रोग नियन्त्रणको उपाय नअपनाएको, केवल प्रतीक्षा गरेर ट्रम्प बसेको बताए। बाइडेनले भने, ‘‘ट्रम्पसँग कुनै योजना नै छैन। पैसा छैन, जसबाट नागरिकको ज्यान बचाउन सकियोस्!’’

ट्रम्पले विभिन्न मुलुकले कोरोनाबाट मर्नेको संख्या ढाँटेको बताइरहँदा बाइडेनले भने, ‘‘ट्रम्प त्यही मानिस हुन्, जसले ईस्टरसम्म कोरोना समाप्त हुने बताएका थिए।’’ ट्रम्पले मास्क नलगाएको विषयमा उठेको सवालमा उनले आफूलाई जहिले मास्क जरुरी लाग्छ त्यही दिनदेखि लगाउन थालेको बताए।

ट्रम्पले भने, ‘‘म बाइडेनको जसरी मास्क लगाउँदिनँ। जहिले हेर्दा पनि ऊ मास्क लगाइरहन्छ। दुई सय मिटर परबाट बोल्दा पनि मास्क लगाउँछ!’’

बाइडेनमाथि आक्रामक बन्दै ट्रम्पले कोरोना भाइरस संक्रमण बढिरहँदा चीनका लागि ढोका बन्द गर्न बाइडेनले नचाहेको आरोप लगाए। जवाफमा बाइडेनले कोरोना संक्रमण तीव्र गतिमा बढिरहँदा स्मार्ट ढंगमा काम गर्नुपर्ने धारणा राखे। त्यसो गर्न नसक्ने हो भने अमेरिकामा धेरै मानिस मर्ने उनको भनाइ थियो। बाइडेनले आक्रोशित हुँदै भने, ‘‘तपाईं अमेरिकाको इतिहासमा आजसम्मकै सबैभन्दा खराब राष्ट्रपति हो।’’ (एजेन्सी)

" /> काठमाडौं। अमेरिकामा राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा मंगलबार भएको पहिलो प्रेसिडेन्सियल डिबेटमा डोनाल्ड ट्रम्पले कोरोनाबाट मृत्यु हुनेको संख्या कतिपय देशले ढाँटेको आरोप लगाए। उनले भारत, चीन तथा रुसले आफ्नो मुलुकमा कोरोनाका कारण मृत्यु हुनेको संख्या निकै ढाँटेको आरोप लगाएका हुन्।

ट्रम्पलाई उनका प्रतिद्वन्द्वी जो बाइडेनले अमेरिकामा कोरोना संक्रमण नियन्त्रणबारे प्रश्न गरेका थिए। ट्रम्पले यदि अमेरिकामा बाइडेन राष्ट्रपति हुँदा हुन् त कोरोनाका कारण मर्नेको संख्या कम्तीमा २० लाख पुग्ने आरोपसमेत लगाए।

बाइडेन पनि के कम? उनले रोग नियन्त्रणको उपाय नअपनाएको, केवल प्रतीक्षा गरेर ट्रम्प बसेको बताए। बाइडेनले भने, ‘‘ट्रम्पसँग कुनै योजना नै छैन। पैसा छैन, जसबाट नागरिकको ज्यान बचाउन सकियोस्!’’

ट्रम्पले विभिन्न मुलुकले कोरोनाबाट मर्नेको संख्या ढाँटेको बताइरहँदा बाइडेनले भने, ‘‘ट्रम्प त्यही मानिस हुन्, जसले ईस्टरसम्म कोरोना समाप्त हुने बताएका थिए।’’ ट्रम्पले मास्क नलगाएको विषयमा उठेको सवालमा उनले आफूलाई जहिले मास्क जरुरी लाग्छ त्यही दिनदेखि लगाउन थालेको बताए।

ट्रम्पले भने, ‘‘म बाइडेनको जसरी मास्क लगाउँदिनँ। जहिले हेर्दा पनि ऊ मास्क लगाइरहन्छ। दुई सय मिटर परबाट बोल्दा पनि मास्क लगाउँछ!’’

बाइडेनमाथि आक्रामक बन्दै ट्रम्पले कोरोना भाइरस संक्रमण बढिरहँदा चीनका लागि ढोका बन्द गर्न बाइडेनले नचाहेको आरोप लगाए। जवाफमा बाइडेनले कोरोना संक्रमण तीव्र गतिमा बढिरहँदा स्मार्ट ढंगमा काम गर्नुपर्ने धारणा राखे। त्यसो गर्न नसक्ने हो भने अमेरिकामा धेरै मानिस मर्ने उनको भनाइ थियो। बाइडेनले आक्रोशित हुँदै भने, ‘‘तपाईं अमेरिकाको इतिहासमा आजसम्मकै सबैभन्दा खराब राष्ट्रपति हो।’’ (एजेन्सी)

"> ‘ट्रम्प, तपाईं इतिहासकै खराब राष्ट्रपति हो’: Dekhapadhi
‘ट्रम्प, तपाईं इतिहासकै खराब राष्ट्रपति हो’
काठमाडौं। अमेरिकामा राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा मंगलबार भएको पहिलो प्रेसिडेन्सियल डिबेटमा डोनाल्ड ट्रम्पले कोरोनाबाट मृत्यु हुनेको संख्या कतिपय देशले ढाँटेको आरोप लगाए। उनले भारत, चीन तथा रुसले आफ्नो मुलुकमा कोरोनाका कारण मृत्यु हुनेको संख्या निकै ढाँटेको आरोप लगाएका हुन्।

ट्रम्पलाई उनका प्रतिद्वन्द्वी जो बाइडेनले अमेरिकामा कोरोना संक्रमण नियन्त्रणबारे प्रश्न गरेका थिए। ट्रम्पले यदि अमेरिकामा बाइडेन राष्ट्रपति हुँदा हुन् त कोरोनाका कारण मर्नेको संख्या कम्तीमा २० लाख पुग्ने आरोपसमेत लगाए।

बाइडेन पनि के कम? उनले रोग नियन्त्रणको उपाय नअपनाएको, केवल प्रतीक्षा गरेर ट्रम्प बसेको बताए। बाइडेनले भने, ‘‘ट्रम्पसँग कुनै योजना नै छैन। पैसा छैन, जसबाट नागरिकको ज्यान बचाउन सकियोस्!’’

ट्रम्पले विभिन्न मुलुकले कोरोनाबाट मर्नेको संख्या ढाँटेको बताइरहँदा बाइडेनले भने, ‘‘ट्रम्प त्यही मानिस हुन्, जसले ईस्टरसम्म कोरोना समाप्त हुने बताएका थिए।’’ ट्रम्पले मास्क नलगाएको विषयमा उठेको सवालमा उनले आफूलाई जहिले मास्क जरुरी लाग्छ त्यही दिनदेखि लगाउन थालेको बताए।

ट्रम्पले भने, ‘‘म बाइडेनको जसरी मास्क लगाउँदिनँ। जहिले हेर्दा पनि ऊ मास्क लगाइरहन्छ। दुई सय मिटर परबाट बोल्दा पनि मास्क लगाउँछ!’’

बाइडेनमाथि आक्रामक बन्दै ट्रम्पले कोरोना भाइरस संक्रमण बढिरहँदा चीनका लागि ढोका बन्द गर्न बाइडेनले नचाहेको आरोप लगाए। जवाफमा बाइडेनले कोरोना संक्रमण तीव्र गतिमा बढिरहँदा स्मार्ट ढंगमा काम गर्नुपर्ने धारणा राखे। त्यसो गर्न नसक्ने हो भने अमेरिकामा धेरै मानिस मर्ने उनको भनाइ थियो। बाइडेनले आक्रोशित हुँदै भने, ‘‘तपाईं अमेरिकाको इतिहासमा आजसम्मकै सबैभन्दा खराब राष्ट्रपति हो।’’ (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्