काठमाडौं। कुवेतका युवराज शेख नवाफ अल अहमद अल सबाल मंगलबार राति त्यहाँको अमिर बनेका छन्।

उनी दशकौंदेखि मुलुकको सुरक्षा सेवामा थिए। तेल समृद्ध देशका रूपमा रहेको कुवेतमा उनी सत्तामा पुग्ने राजपरिवारको पारम्परिक व्यवस्थालाई नाघ्दै शीर्षासनमा पुगेका हुन्।

तथापी, शेख नवाफ सिंहासनमा पुगेको बाटो गैरकानुनी वा असंवैधानिक भने होइन। उनी जसरी जुन ढंगमा उच्चासनमा पुगे, अब आउने अमिरले कुन बाटो समाउलान् भनेर कुवेतमा चर्चा शुरू भएको छ।

यसबारे अहिले नै खुलेर वादविवाद भएको छैन। दिवंगत शासक शेख सबाह अल अहमद अल सबाहको निधनको शोकमा देश डुबेको छ। उनको हिजो ९१ वर्षको उमेरमा निधन भएको थियो।

(एजेन्सी)

" /> काठमाडौं। कुवेतका युवराज शेख नवाफ अल अहमद अल सबाल मंगलबार राति त्यहाँको अमिर बनेका छन्।

उनी दशकौंदेखि मुलुकको सुरक्षा सेवामा थिए। तेल समृद्ध देशका रूपमा रहेको कुवेतमा उनी सत्तामा पुग्ने राजपरिवारको पारम्परिक व्यवस्थालाई नाघ्दै शीर्षासनमा पुगेका हुन्।

तथापी, शेख नवाफ सिंहासनमा पुगेको बाटो गैरकानुनी वा असंवैधानिक भने होइन। उनी जसरी जुन ढंगमा उच्चासनमा पुगे, अब आउने अमिरले कुन बाटो समाउलान् भनेर कुवेतमा चर्चा शुरू भएको छ।

यसबारे अहिले नै खुलेर वादविवाद भएको छैन। दिवंगत शासक शेख सबाह अल अहमद अल सबाहको निधनको शोकमा देश डुबेको छ। उनको हिजो ९१ वर्षको उमेरमा निधन भएको थियो।

(एजेन्सी)

"> कुवेतमा मध्यरातमा नयाँ अमिर: Dekhapadhi
कुवेतमा मध्यरातमा नयाँ अमिर
काठमाडौं। कुवेतका युवराज शेख नवाफ अल अहमद अल सबाल मंगलबार राति त्यहाँको अमिर बनेका छन्।

उनी दशकौंदेखि मुलुकको सुरक्षा सेवामा थिए। तेल समृद्ध देशका रूपमा रहेको कुवेतमा उनी सत्तामा पुग्ने राजपरिवारको पारम्परिक व्यवस्थालाई नाघ्दै शीर्षासनमा पुगेका हुन्।

तथापी, शेख नवाफ सिंहासनमा पुगेको बाटो गैरकानुनी वा असंवैधानिक भने होइन। उनी जसरी जुन ढंगमा उच्चासनमा पुगे, अब आउने अमिरले कुन बाटो समाउलान् भनेर कुवेतमा चर्चा शुरू भएको छ।

यसबारे अहिले नै खुलेर वादविवाद भएको छैन। दिवंगत शासक शेख सबाह अल अहमद अल सबाहको निधनको शोकमा देश डुबेको छ। उनको हिजो ९१ वर्षको उमेरमा निधन भएको थियो।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्