सिमकोट। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
नाम्खा-६ मा पर्ने लाप्चास्थित नेपाल-चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा सशस्त्रको पोष्ट स्थापनाका हुन लागेको हो ।
हुम्लाको उत्तरी नाका हिल्सामा ६ असारमा बिओपी स्थापना भइसकेको छ। हाल हिल्सामा प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ सशस्त्र सुरक्षाकर्मीको समूह सीमा क्षेत्रमा तैनाथ छ।
जडीबुटी तथा वन्यजन्तुका अङ्गहरूको अवैधरूपमा हुने ओसारपसार रोक्न यहाँ बिओपी स्थापना गर्न लागिएको सशस्त्र प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
" /> सिमकोट। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।नाम्खा-६ मा पर्ने लाप्चास्थित नेपाल-चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा सशस्त्रको पोष्ट स्थापनाका हुन लागेको हो ।

">