बागलुङ। प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका १० फरार अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ।

फैसला कार्यान्वयनका लागि उनीहरूलाई मंगलबार नै जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

पक्राउ पर्नेमा चोरी मुद्दाका फरार ढोरपाटन नगरपालिकाका ३२ वर्षीय प्रकाश थापा छन्त्याल, लागु औषध मुद्दामा निसीखोला गाउँपालिकाका दिलकुमारी घर्ती, सार्वजनिक अपराध मुद्दामा बोहोरागाउँका ३२ वर्षीय यामबहादुर घर्ती र सवारी ज्यान मुद्दामा दर्लिङका ३३ वर्षीय बलिराम गुरुङ रहेका छन्।

यस्तै सवारी ज्यान मुद्दामा बागलुङ नगरपालिका-१३ का ४२ वर्षीय गणेश रिजाल, सार्वजनिक अपराधमा वडा नं ७ का ३५ वर्षीय यामबहादुर क्षेत्री, काठेखोला गाउँपालिकाका २२ वर्षीय सुजन थापा, २५ वर्षीय सौरभ राना र चोरी मुद्दामा काठेखोलाकै १७ वर्षीय दुई जना  पक्राउ परेका हुन्।

चोरी मुद्दामा पक्राउ परेका अभियुक्त ढोरपाटन नगरपालिकाका छन्त्याललाई अदालतले २०६७ भदौ १३ गते दुई महिना सात दिन कैद फैसला गरेको थियो।

सवारी ज्यान मुद्दाका फरार बानपा–१३ का रिजाललाई अदालतले २०६६ असार ३१ गते चार महिना १७ दिनको कैद सुनाएको थियो।

यस्तै ज्यान मुद्दामा पक्राउ परेका दर्लिङका ३३ वर्षीय गुरुङलाई भने २०७६ पुस २२ गते दुई हजार जरिवानासहित जम्मा पाँच दिन कैद फैसला गरेको थियो। अन्य अभियुक्त भने न्यूनतम ८०० रूपैयाँदेखि बढीमा सात हजार ५७५ रूपैयाँसम्म जरिवानाको सजाय पाएका छन्।

अदालतले कैद/जरिवाना तोके पनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका अभियुक्तहरूलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए। कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार चलान गरिएको उनको भनाइ छ।

“अदालतबाट फरार सूचीमा रहेका ४२५ जनालाई पक्राउ गर्नू भनी पत्र आएको छ, हामीले खोजतलास तीव्र पारेका छौं”, प्रनाउ रेग्मीले भने।

पहिले धरौटीमा छुटे पनि अदालतले अन्तिम फैसला गरेपछि अभियुक्तहरू सम्पर्कमा नआई लुकीछिपी बस्ने गरेको उनले बताए। रासस

" /> बागलुङ। प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका १० फरार अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ।

"> बागलुङमा १० फरार अभियुक्त पक्राउ: Dekhapadhi
बागलुङमा १० फरार अभियुक्त पक्राउ

प्रतिक्रिया दिनुहोस्