झापा। शिवसताक्षी नगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार साँझ जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नम्बरको जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएकी चापागाईँलाई बिर्तामोडको बीएन्डसी हस्पिटल लगिएकामा उपचारका क्रममा साँझ ७ः३५ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए। 

प्रहरीले जीप र चालक अमृतबहादुर योङ्हाङलाई नियन्त्रणमा लिएको जनाइएको छ। रासस

" /> झापा। शिवसताक्षी नगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार साँझ जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नम्बरको जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएकी चापागाईँलाई बिर्तामोडको बीएन्डसी हस्पिटल लगिएकामा उपचारका क्रममा साँझ ७ः३५ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए। 

प्रहरीले जीप र चालक अमृतबहादुर योङ्हाङलाई नियन्त्रणमा लिएको जनाइएको छ। रासस

"> झापामा जीपकाे ठक्करबाट पैदलयात्रीको मृत्यु: Dekhapadhi
झापामा जीपकाे ठक्करबाट पैदलयात्रीको मृत्यु <p style="text-align: justify;">झापा। शिवसताक्षी नगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार&nbsp;साँझ&nbsp;जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नम्बरको जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएकी चापागाईँलाई बिर्तामोडको बीएन्डसी हस्पिटल&nbsp;लगिएकामा उपचारका क्रममा साँझ ७ः३५ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीले जीप र चालक अमृतबहादुर योङ्हाङलाई नियन्त्रणमा लिएको जनाइएको छ।&nbsp;<em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्