काठमाडौं। हाल देशका पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ मा सामान्य बदली रहने छ। 

उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

राति भने प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र  कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

" /> काठमाडौं। हाल देशका पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ मा सामान्य बदली रहने छ। 

उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

राति भने प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र  कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

"> मौसम पूर्वानुमान : आज दिनभर अधिकांश ठाउँमा घाम लाग्‍ने: Dekhapadhi
मौसम पूर्वानुमान : आज दिनभर अधिकांश ठाउँमा घाम लाग्‍ने <p style="text-align: justify;">काठमाडौं। हाल देशका पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ।</p> <p style="text-align: justify;">जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ मा सामान्य बदली रहने छ।&nbsp;</p> <p style="text-align: justify;">उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।&nbsp;</p> <p style="text-align: justify;">राति भने प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र &nbsp;कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्