एजेन्सी। कुवेतका अमीर शेख सबह अल-अहमद अल-सबहको ९१ वर्षको उमेरमा निधन भएको छ।

कुवेतका अधिकारीहरूले राष्ट्रिय टेलिभिजनमार्फत् मङ्गलबार शेखको निधनबारे जानकारी दिएका हुन्।

सन् १९२९ मा आधुनिक कुवेतको उदयका दौरान उनको जन्म भएको थियो। उनी ४० वर्षसम्म विदेशमन्त्री हुँदै पछि प्रधानमन्त्री र गत १४ वर्षयता शेखका रूपमा रहेका थिए।

उनका उत्तराधिकारीका रूपमा उनका भाइ शेख नवाफ अल-अहमद अल-सबह रहेका छन्।

" /> एजेन्सी। कुवेतका अमीर शेख सबह अल-अहमद अल-सबहको ९१ वर्षको उमेरमा निधन भएको छ।

कुवेतका अधिकारीहरूले राष्ट्रिय टेलिभिजनमार्फत् मङ्गलबार शेखको निधनबारे जानकारी दिएका हुन्।

सन् १९२९ मा आधुनिक कुवेतको उदयका दौरान उनको जन्म भएको थियो। उनी ४० वर्षसम्म विदेशमन्त्री हुँदै पछि प्रधानमन्त्री र गत १४ वर्षयता शेखका रूपमा रहेका थिए।

उनका उत्तराधिकारीका रूपमा उनका भाइ शेख नवाफ अल-अहमद अल-सबह रहेका छन्।

"> कुवेतका शेखको ९१ वर्षमा निधन: Dekhapadhi कुवेतका अमीर शेख सबह अल-अहमद अल-सबहको मङ्गलबार ९१ वर्षको उमेरमा निधन भएकाे छ।
• उनका उत्तराधिकारीका रूपमा उनका भाइ शेख नवाफ अल-अहमद अल-सबह रहेका छन्।

कुवेतका शेखको ९१ वर्षमा निधन
एजेन्सी। कुवेतका अमीर शेख सबह अल-अहमद अल-सबहको ९१ वर्षको उमेरमा निधन भएको छ।

कुवेतका अधिकारीहरूले राष्ट्रिय टेलिभिजनमार्फत् मङ्गलबार शेखको निधनबारे जानकारी दिएका हुन्।

सन् १९२९ मा आधुनिक कुवेतको उदयका दौरान उनको जन्म भएको थियो। उनी ४० वर्षसम्म विदेशमन्त्री हुँदै पछि प्रधानमन्त्री र गत १४ वर्षयता शेखका रूपमा रहेका थिए।

उनका उत्तराधिकारीका रूपमा उनका भाइ शेख नवाफ अल-अहमद अल-सबह रहेका छन्।

प्रतिक्रिया दिनुहोस्