काठमाडौँ। क्षतिपूर्तिका लागि सरकारलाई अनुरोध गर्ने सहमतिको आधारमा १२ वर्षीया सम्झना कामीको शव आफन्तले बुझ्ने भएका छन्।

प्रशासनसँग मंगलबार भएको उक्त सहमतिको आधारमा पीडित पक्षले सम्झनाको शव बुधबार बुझ्नेछन्। बझाङको मष्टा गाउँपालिका–२ खिकालाकी सम्झनाको शव जिल्ला अस्पताल चैनपुरमा गत बिहीबारदेखि छ।

शवको पोस्टमार्टमा बिहीबार नै गरिएको थियो। तर, पनि आफन्तले घटनामा संलग्नलाई सार्वजनिक गर्नुपर्ने र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै शव उठाउन मानेका थिएनन्।

बालिका गत बुधबार गाउँकै सिम मन्दिरभित्र मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले बलात्कार र लुटपाटपछि हत्या भएको निष्कर्ष निकालेको छ।

हत्यामा संलग्न अभियोगमा गत बिहीबार नै सोही ठाउँका २० वर्षीय राजेन्द्र बोहोरालाई नियन्त्रणमा लिएको छ। घटनाबारे संलग्नताबारे यकिन नगरे पनि प्रहरीले बालिकाको हत्या राजेन्द्रले नै गरेको प्रमाण जुट्दै गएको दाबी गर्दै आएका छन्।

ती बालिका गाउँदेखि करिब आधा घण्टा पैदल दूरीमा रहेको सिमछानामा गाईवस्तुलाई बाँध्न भनि गएकी थिइन्। तर, उनको बाटैमा हत्या भएको हो।

जिल्ला प्रहरी प्रमुख रुपक खड्काले घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन्। अनुसन्धान सकिएपछि घटनामा संलग्नताबारे सार्वजनिक गर्ने उनको भनाइ छ। पीडित परिवारले राजेन्द्रविरुद्ध घटनाको भोलिपल्ट नै जिल्ला प्रहरी कार्यालय चैनपुरमा किटानी जाहेरी दिएका छन्।

मृतक बालिकाकी हजुरबुबा गोरख कामीले घटना हुनुभन्दा साता दिनअगाडि राजेन्द्रले कानमा लगाएको मुन्द्रा राजेन्द्रले माग्ने गरेको र आफूलाई डर लाग्न थालेको भनेको बताएका छन्। यसले गर्दा घटनामा राजेन्द्रको संलग्नता भएको दाबी गोरखको छ।

" /> काठमाडौँ। क्षतिपूर्तिका लागि सरकारलाई अनुरोध गर्ने सहमतिको आधारमा १२ वर्षीया सम्झना कामीको शव आफन्तले बुझ्ने भएका छन्।

"> सात दिनपछि सम्झनाको शव उठाउन आफन्त तयार: Dekhapadhi क्षतिपूर्तिका लागि सरकारलाई अनुरोध गर्ने प्रशासनको आश्वासनपछि शव उठाउन सम्झनाका आफन्त तयार।
• शव बुधबार आफन्तले बुझ्ने भएका छन्।
• पक्राउ परेका राजेन्द्र बोहोराको घटनामा संलग्नताबारे प्रमाण जुट्दै छ - बझाङ प्रहरी

सात दिनपछि सम्झनाको शव उठाउन आफन्त तयार
काठमाडौँ। क्षतिपूर्तिका लागि सरकारलाई अनुरोध गर्ने सहमतिको आधारमा १२ वर्षीया सम्झना कामीको शव आफन्तले बुझ्ने भएका छन्।

प्रशासनसँग मंगलबार भएको उक्त सहमतिको आधारमा पीडित पक्षले सम्झनाको शव बुधबार बुझ्नेछन्। बझाङको मष्टा गाउँपालिका–२ खिकालाकी सम्झनाको शव जिल्ला अस्पताल चैनपुरमा गत बिहीबारदेखि छ।

शवको पोस्टमार्टमा बिहीबार नै गरिएको थियो। तर, पनि आफन्तले घटनामा संलग्नलाई सार्वजनिक गर्नुपर्ने र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै शव उठाउन मानेका थिएनन्।

बालिका गत बुधबार गाउँकै सिम मन्दिरभित्र मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले बलात्कार र लुटपाटपछि हत्या भएको निष्कर्ष निकालेको छ।

हत्यामा संलग्न अभियोगमा गत बिहीबार नै सोही ठाउँका २० वर्षीय राजेन्द्र बोहोरालाई नियन्त्रणमा लिएको छ। घटनाबारे संलग्नताबारे यकिन नगरे पनि प्रहरीले बालिकाको हत्या राजेन्द्रले नै गरेको प्रमाण जुट्दै गएको दाबी गर्दै आएका छन्।

ती बालिका गाउँदेखि करिब आधा घण्टा पैदल दूरीमा रहेको सिमछानामा गाईवस्तुलाई बाँध्न भनि गएकी थिइन्। तर, उनको बाटैमा हत्या भएको हो।

जिल्ला प्रहरी प्रमुख रुपक खड्काले घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन्। अनुसन्धान सकिएपछि घटनामा संलग्नताबारे सार्वजनिक गर्ने उनको भनाइ छ। पीडित परिवारले राजेन्द्रविरुद्ध घटनाको भोलिपल्ट नै जिल्ला प्रहरी कार्यालय चैनपुरमा किटानी जाहेरी दिएका छन्।

मृतक बालिकाकी हजुरबुबा गोरख कामीले घटना हुनुभन्दा साता दिनअगाडि राजेन्द्रले कानमा लगाएको मुन्द्रा राजेन्द्रले माग्ने गरेको र आफूलाई डर लाग्न थालेको भनेको बताएका छन्। यसले गर्दा घटनामा राजेन्द्रको संलग्नता भएको दाबी गोरखको छ।

प्रतिक्रिया दिनुहोस्