काठमाडौं। कञ्चनपुरको कृष्णपुरमा प्रहरीले अवैधानिक रूपमा लुकाएर राखेको बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। 

केन्द्रिय प्रहरी समाचार कक्षले जानकारी गराएअनुसार कृष्णपुर नगरपालिकाको दोमिल्ला निवासी २५ वर्षीय कमल थापा र लालबहादुर बिष्ट भरुवा बन्दुकसहित पक्राउ गरेका हुन्। थापा र विष्टले लाइसेन्स नभएको भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दामा कारबाही चलाउने प्रहरीको तयारी छ।

कोरोना भाइरसको महामारीका कारण आपराधिक घटनामा वृद्धि भइरहेको अवस्थामा चाडबाड पनि नजिकिँदै गएकाले प्रहरीले सक्रियता बढाइरहेको बताएको छ। 

" /> काठमाडौं। कञ्चनपुरको कृष्णपुरमा प्रहरीले अवैधानिक रूपमा लुकाएर राखेको बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। 

केन्द्रिय प्रहरी समाचार कक्षले जानकारी गराएअनुसार कृष्णपुर नगरपालिकाको दोमिल्ला निवासी २५ वर्षीय कमल थापा र लालबहादुर बिष्ट भरुवा बन्दुकसहित पक्राउ गरेका हुन्। थापा र विष्टले लाइसेन्स नभएको भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दामा कारबाही चलाउने प्रहरीको तयारी छ।

कोरोना भाइरसको महामारीका कारण आपराधिक घटनामा वृद्धि भइरहेको अवस्थामा चाडबाड पनि नजिकिँदै गएकाले प्रहरीले सक्रियता बढाइरहेको बताएको छ। 

"> अवैध बन्दुकसहित दुई जना पक्राउ: Dekhapadhi कोरोना महामारी तथा नजिकिँदो चाडबाडका बेला आपराधिक घटना बढ्न सक्ने भएर प्रहरीले सक्रियता बढाइरहेको छ।
  • कृष्णपुर नगरपालिकाको दोमिल्ला निवासी २५ वर्षीय कमल थापा र लालबहादुर बिष्ट भरुवा बन्दुकसहित पक्राउ गरेका हुन्।
  • ">
    अवैध बन्दुकसहित दुई जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। कञ्चनपुरको कृष्णपुरमा प्रहरीले अवैधानिक रूपमा लुकाएर राखेको बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">केन्द्रिय प्रहरी समाचार कक्षले जानकारी गराएअनुसार कृष्णपुर नगरपालिकाको दोमिल्ला निवासी २५ वर्षीय कमल थापा र लालबहादुर बिष्ट भरुवा बन्दुकसहित पक्राउ गरेका हुन्। थापा र विष्टले लाइसेन्स नभएको भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दामा कारबाही चलाउने प्रहरीको तयारी छ।</p> <p style="text-align: justify;">कोरोना भाइरसको महामारीका कारण आपराधिक घटनामा वृद्धि भइरहेको अवस्थामा चाडबाड पनि नजिकिँदै गएकाले प्रहरीले सक्रियता बढाइरहेको बताएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्