काठमाडौं। स्याङजाको वालिङ नगरपालिकास्थित पानीगैह्रामा गिट्टी निकाल्ने क्रममा ढिस्को खसेर पुरिँदा स्थानीय एक युवकको मृत्यु भएको छ। 

सोही नगरपालिकाको पेखु बस्ने ३९ वर्षीय दूर्गाबहादुर थापालाई ढिस्कोमा पुरिनेबित्तिकै तत्काल उद्धार गरेर उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटना हुनेबित्तिकै स्थानीय वासिन्दा तथा प्रहरीले पुरिएकाहरूको उद्धार गरेका थिए। ढिस्को खस्दा पुरिएका अन्य दुई महिलाको अवस्था भने सामान्य छ। उनीहरू प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गराएर घर फर्किइसकेका छन्।

" /> काठमाडौं। स्याङजाको वालिङ नगरपालिकास्थित पानीगैह्रामा गिट्टी निकाल्ने क्रममा ढिस्को खसेर पुरिँदा स्थानीय एक युवकको मृत्यु भएको छ। 

सोही नगरपालिकाको पेखु बस्ने ३९ वर्षीय दूर्गाबहादुर थापालाई ढिस्कोमा पुरिनेबित्तिकै तत्काल उद्धार गरेर उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटना हुनेबित्तिकै स्थानीय वासिन्दा तथा प्रहरीले पुरिएकाहरूको उद्धार गरेका थिए। ढिस्को खस्दा पुरिएका अन्य दुई महिलाको अवस्था भने सामान्य छ। उनीहरू प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गराएर घर फर्किइसकेका छन्।

"> गिट्टी निकाल्दा खसेको ढिस्कोमा पुरिएर एकको मृत्यु: Dekhapadhi पुरिएका स्थानीय युवक दूर्गाबहादुर थापालाई उपचारार्थ स्वास्थ्य केन्द्रतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु।
  • अन्य दुई महिलाको अवस्था भने सामान्य।
  • ">
    गिट्टी निकाल्दा खसेको ढिस्कोमा पुरिएर एकको मृत्यु <p style="text-align: justify;">काठमाडौं। स्याङजाको वालिङ नगरपालिकास्थित पानीगैह्रामा गिट्टी निकाल्ने क्रममा ढिस्को खसेर पुरिँदा स्थानीय एक युवकको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सोही नगरपालिकाको पेखु बस्ने ३९ वर्षीय दूर्गाबहादुर थापालाई ढिस्कोमा पुरिनेबित्तिकै तत्काल उद्धार गरेर उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">घटना हुनेबित्तिकै स्थानीय वासिन्दा तथा प्रहरीले पुरिएकाहरूको उद्धार गरेका थिए। ढिस्को खस्दा पुरिएका अन्य दुई महिलाको अवस्था भने सामान्य छ। उनीहरू प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गराएर घर फर्किइसकेका छन्।</p>
    प्रतिक्रिया दिनुहोस्