काठमाडौं। महिलामाथिको हिंसा दिनानुदिन बढ्दै गइरहेको अवस्थामा प्रहरीले आज मकवानपुरबाट ९ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ।
हेटौंडा उपमहानगरपालिकाको थाना भञ्ज्याङ निवासी ४१ वर्षीय पुष्कर कार्कीलाई प्रहरीले ९ वर्षीया बालिका बलात्कारको अभियोगमा पक्राउ गरेको हो। शुक्रबार ती बालिकालाई फकाएर करणी गरेको प्रहरीले जनाएको छ।
बालिका बलात्कारको खबर प्राप्त भएपछि आज दिउँसो थाना भञ्ज्याङ अस्थायी प्रहरी पोष्टको टोलीले कार्कीलाई पक्राउ गरेको थियो।
यसै गरी, तनहुँको म्याग्दे गाउँपालिकाको मान्द्रे बस्ने ३२ वर्षीय राम सुनारलाई प्रहरीले ११ वर्षीया बालिका बलात्कारको अभियोगमा पक्राउ गरेको छ। मान्द्रेकै एक खाली घरमा लगेर ती बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोग लागेका सुनार सोमबार पक्राउ परेका थिए।

बालिका बलात्कारका दुई अभियुक्त पक्राउ: Dekhapadhi
९ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा हेटौंडाका ४१ वर्षे पुष्कर कार्की पक्राउ।
तनहुँमा ११ वर्षीया बालिका बलात्कारको आरोप लागेका ३२ वर्षीय राम सुनार पुलिसको फन्दामा।
बालिका बलात्कारका दुई अभियुक्त पक्राउ