काठमाडौं। कमला खोलामा माछा मार्ने क्रममा भएको झगडामा सामूहिक कुटपिट गरेको अभियोगमा प्रहरीले सिन्धुलीको दुधौली नगरपालिकाका एक किशोरलाई पक्राउ गरेको छ। 

माछा मार्ने क्रममा स्थानीय सिर्थौलीका ४२ वर्षे एक पुरुषलाई कुटपिट गरेको अभियोगमा १५ वर्षे किशोर पक्राउ परेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार सोही ठाउँ बस्ने २० वर्षे शंकर गोराइतसमेत चार जनाले मिलेर ति व्यक्तिलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका ति व्यक्तिलाई सिर्थौली स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौं ल्याइएको छ। 

कुटपिटमा चार जना संलग्न भए पनि एक जना मात्र पक्राउ परेको र बाँकी तीन जना फरार रहेको केन्द्रिय प्रहरी समाचार कक्षको बुलेटिनमा उल्लेख छ।

" /> काठमाडौं। कमला खोलामा माछा मार्ने क्रममा भएको झगडामा सामूहिक कुटपिट गरेको अभियोगमा प्रहरीले सिन्धुलीको दुधौली नगरपालिकाका एक किशोरलाई पक्राउ गरेको छ। 

माछा मार्ने क्रममा स्थानीय सिर्थौलीका ४२ वर्षे एक पुरुषलाई कुटपिट गरेको अभियोगमा १५ वर्षे किशोर पक्राउ परेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार सोही ठाउँ बस्ने २० वर्षे शंकर गोराइतसमेत चार जनाले मिलेर ति व्यक्तिलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका ति व्यक्तिलाई सिर्थौली स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौं ल्याइएको छ। 

कुटपिटमा चार जना संलग्न भए पनि एक जना मात्र पक्राउ परेको र बाँकी तीन जना फरार रहेको केन्द्रिय प्रहरी समाचार कक्षको बुलेटिनमा उल्लेख छ।

"> खोलाको माछा मार्ने क्रममा सामूहिक कुटपिट: Dekhapadhi कमला खोलामा माछा मार्ने क्रममा भएको झगडामा चार युवाले एक जनालाई कुटपिट गरेका थिए।
  • कुटपिटबाट घाइते भएकालाई काठमाडौं ल्याइएको छ। 
  • कुटपिटमा संलग्नमध्ये एक किशोर पक्राउ परेका छन्।
  • ">
    खोलाको माछा मार्ने क्रममा सामूहिक कुटपिट <p style="text-align: justify;">काठमाडौं। कमला खोलामा माछा मार्ने क्रममा भएको झगडामा सामूहिक कुटपिट गरेको अभियोगमा प्रहरीले सिन्धुलीको दुधौली नगरपालिकाका एक किशोरलाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">माछा मार्ने क्रममा स्थानीय सिर्थौलीका ४२ वर्षे एक पुरुषलाई कुटपिट गरेको अभियोगमा १५ वर्षे किशोर पक्राउ परेको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीका अनुसार सोही ठाउँ बस्ने २० वर्षे शंकर गोराइतसमेत चार जनाले मिलेर ति व्यक्तिलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका ति व्यक्तिलाई सिर्थौली स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौं ल्याइएको छ।&nbsp;</p> <p style="text-align: justify;">कुटपिटमा चार जना संलग्न भए पनि एक जना मात्र पक्राउ परेको र बाँकी तीन जना फरार रहेको केन्द्रिय प्रहरी समाचार कक्षको बुलेटिनमा उल्लेख छ।</p>
    प्रतिक्रिया दिनुहोस्