काठमाडौं। विभिन्न अपराधमा संलग्न रहेर फरार भएका पाँच जनालाई प्रहरीले पर्सा र स्याङ्जाबाट पक्राउ गरेको छ।

पर्साबाट लागु औषधसम्बन्धी मुद्दाका फरार दुई तथा शान्तिविरुद्ध अपराध र ज्यान मार्ने उद्योग मुद्दाका एक÷एक जनालाई प्रहरीले पक्राउ गरेको हो। यसै गरी स्याङ्जाबाट सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पर्साबाट पोखरिया नगरपालिकाका ४८ वर्षीय चन्द्रिका महतोलाई सोमबार पक्राउ गरिएको थियो। ज्यान मार्ने उद्योग मुद्दाको घटनापछि उनी फरार थिए।

यसै गरी शान्तिविरुद्ध अपराध मुद्दाका फरार व्यक्ति पकाहा मैनपुर गाउँपालिकाका ५० वर्षीय मखल राउत यादव तथा लागु औषध मुद्दाका फरार व्यक्तिहरू रामनाथ मेहता र कुँवर सिंहलाई पक्राउ गरिएको हो। ४८ वर्षीय मेहतालाई जिल्ला अदालत पर्साले २०७५ पुस २९ गते लागु औषध मुद्दामा दोषी ठहर गरी ३ महिना कैद र १ हजार रूपैयाँ जरिवाना तोकेको थियो। वीरगञ्ज महानगरपालिकाका ३० वर्षे सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साले पुर्पक्षका लागि कारागारमा पठाएको थियो। तर उनी गएको जेठदेखि फरार थिए।

त्यस्तै, सवारी ज्यान मुद्दामा दुई वर्षको कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा फरार भएका स्याङ्जा पुतलीबजार स्थायी घर भएका ४१ वर्षीय राजकुमार नेपालीलाई प्रहरीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो।

" /> काठमाडौं। विभिन्न अपराधमा संलग्न रहेर फरार भएका पाँच जनालाई प्रहरीले पर्सा र स्याङ्जाबाट पक्राउ गरेको छ।

पर्साबाट लागु औषधसम्बन्धी मुद्दाका फरार दुई तथा शान्तिविरुद्ध अपराध र ज्यान मार्ने उद्योग मुद्दाका एक÷एक जनालाई प्रहरीले पक्राउ गरेको हो। यसै गरी स्याङ्जाबाट सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पर्साबाट पोखरिया नगरपालिकाका ४८ वर्षीय चन्द्रिका महतोलाई सोमबार पक्राउ गरिएको थियो। ज्यान मार्ने उद्योग मुद्दाको घटनापछि उनी फरार थिए।

यसै गरी शान्तिविरुद्ध अपराध मुद्दाका फरार व्यक्ति पकाहा मैनपुर गाउँपालिकाका ५० वर्षीय मखल राउत यादव तथा लागु औषध मुद्दाका फरार व्यक्तिहरू रामनाथ मेहता र कुँवर सिंहलाई पक्राउ गरिएको हो। ४८ वर्षीय मेहतालाई जिल्ला अदालत पर्साले २०७५ पुस २९ गते लागु औषध मुद्दामा दोषी ठहर गरी ३ महिना कैद र १ हजार रूपैयाँ जरिवाना तोकेको थियो। वीरगञ्ज महानगरपालिकाका ३० वर्षे सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साले पुर्पक्षका लागि कारागारमा पठाएको थियो। तर उनी गएको जेठदेखि फरार थिए।

त्यस्तै, सवारी ज्यान मुद्दामा दुई वर्षको कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा फरार भएका स्याङ्जा पुतलीबजार स्थायी घर भएका ४१ वर्षीय राजकुमार नेपालीलाई प्रहरीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो।

"> पाँचजना फरार अपराधी पुलिसको फन्दामा: Dekhapadhi प्रहरीले पर्साबाट चार तथा स्याङ्जाबाट एक जना फरार अपराधीलाई पक्राउ गरेको थियो।
• पक्राउ पर्नेमा दुई/दुई जना ज्यान मार्ने उद्योग तथा लागु औषध मुद्दाका फरार व्यक्ति रहेका छन्।

पाँचजना फरार अपराधी पुलिसको फन्दामा
काठमाडौं। विभिन्न अपराधमा संलग्न रहेर फरार भएका पाँच जनालाई प्रहरीले पर्सा र स्याङ्जाबाट पक्राउ गरेको छ।

पर्साबाट लागु औषधसम्बन्धी मुद्दाका फरार दुई तथा शान्तिविरुद्ध अपराध र ज्यान मार्ने उद्योग मुद्दाका एक÷एक जनालाई प्रहरीले पक्राउ गरेको हो। यसै गरी स्याङ्जाबाट सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पर्साबाट पोखरिया नगरपालिकाका ४८ वर्षीय चन्द्रिका महतोलाई सोमबार पक्राउ गरिएको थियो। ज्यान मार्ने उद्योग मुद्दाको घटनापछि उनी फरार थिए।

यसै गरी शान्तिविरुद्ध अपराध मुद्दाका फरार व्यक्ति पकाहा मैनपुर गाउँपालिकाका ५० वर्षीय मखल राउत यादव तथा लागु औषध मुद्दाका फरार व्यक्तिहरू रामनाथ मेहता र कुँवर सिंहलाई पक्राउ गरिएको हो। ४८ वर्षीय मेहतालाई जिल्ला अदालत पर्साले २०७५ पुस २९ गते लागु औषध मुद्दामा दोषी ठहर गरी ३ महिना कैद र १ हजार रूपैयाँ जरिवाना तोकेको थियो। वीरगञ्ज महानगरपालिकाका ३० वर्षे सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साले पुर्पक्षका लागि कारागारमा पठाएको थियो। तर उनी गएको जेठदेखि फरार थिए।

त्यस्तै, सवारी ज्यान मुद्दामा दुई वर्षको कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा फरार भएका स्याङ्जा पुतलीबजार स्थायी घर भएका ४१ वर्षीय राजकुमार नेपालीलाई प्रहरीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्