काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका (साँखु)मा चोरी गर्ने काभ्रे डाँडाका गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ।
शंखरापुर नगरपालिकाको जहरसिंपौवामा कमल नगरकोटीको घरबाट नगद तथा गहना चोरीको अभियोगमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिकाको काभ्रे डाँडाका लामालाई पक्राउ गरेको हो।
नगरकोटीको घरबाट नगद तथा गहना चोरेर भागेका लामालाई नाङ्लेभारेको प्रहरी टोलीले पक्राउ गरेको केन्द्रिय प्रहरी समाचार कक्षले जनाएको छ। प्रहरीका अनुसार लामाको साथबाट ३ लाख भन्दा बढीको गहना बरामद गरिएको थियो।
" /> काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका (साँखु)मा चोरी गर्ने काभ्रे डाँडाका गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ।शंखरापुर नगरपालिकाको जहरसिंपौवामा कमल नगरकोटीको घरबाट नगद तथा गहना चोरीको अभियोगमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिकाको काभ्रे डाँडाका लामालाई पक्राउ गरेको हो।

">