काठमाडौं। भारतका सबैभन्दा धनी मुकेश अम्बानीले हरेक घन्टा ९० करोड भारतीय रुपैयाँ कमाउने गरेको रिपोर्ट सार्वजनिक भएको छ।

एसियाका धनाढ्य तथा विश्वका चौथो धनीको सूचीमा अटाएका उनले पछिल्लो ६ महिना यता हरेक घन्टामा ९० करोड भारु कमाउने गरेको खुलेको हो।

चीनको वुहानबाट फैलिन सुरु गरेको कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिँदा सबैजसो आर्थिक क्षेत्र ठप्प रहेको छ। तर, भारतका धनाढ्य अम्बानीलाई लकडाउन मज्जाले फापेको रिपोर्ट सार्वजनिक भएको हो।

आईआईएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले आफ्नो इन्डिया रिच लिस्ट-२०२० को नवौं संस्करणमार्फत यस्तो जानकारी दिएको हो।

आईआईएफएलले अगस्ट ३१ २०२० सम्ममा १ हजार करोड रुपैयाँ वा त्योभन्दा बढी सम्पत्ति भएका भारतका धनाढ्यलाई यो सूचीमा समावेश गरेको छ।

लगातार नवौं वर्ष यो सूचीको पहिलो स्थानमा परेका कूल आम्दानी ६ लाख ५८ हजार ४०० करोड रुपैयाँ छ। रिर्पोटअनुसार ६३ वर्षीय अम्बानीको सम्पत्ति पछिल्लो १२ महिनामा ७३ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यद्यपी, यही समयमा उनका ६१ वर्षीय भाई अनिल अम्बानी भने टाट पल्टिएका छन्। उनले केही दिनअघि बेलायको अदालतलाई श्रीमतीको गहना बेचेर गुजारा चलाईरहेको बताएका थिए।

" /> काठमाडौं। भारतका सबैभन्दा धनी मुकेश अम्बानीले हरेक घन्टा ९० करोड भारतीय रुपैयाँ कमाउने गरेको रिपोर्ट सार्वजनिक भएको छ।

एसियाका धनाढ्य तथा विश्वका चौथो धनीको सूचीमा अटाएका उनले पछिल्लो ६ महिना यता हरेक घन्टामा ९० करोड भारु कमाउने गरेको खुलेको हो।

चीनको वुहानबाट फैलिन सुरु गरेको कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिँदा सबैजसो आर्थिक क्षेत्र ठप्प रहेको छ। तर, भारतका धनाढ्य अम्बानीलाई लकडाउन मज्जाले फापेको रिपोर्ट सार्वजनिक भएको हो।

आईआईएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले आफ्नो इन्डिया रिच लिस्ट-२०२० को नवौं संस्करणमार्फत यस्तो जानकारी दिएको हो।

आईआईएफएलले अगस्ट ३१ २०२० सम्ममा १ हजार करोड रुपैयाँ वा त्योभन्दा बढी सम्पत्ति भएका भारतका धनाढ्यलाई यो सूचीमा समावेश गरेको छ।

लगातार नवौं वर्ष यो सूचीको पहिलो स्थानमा परेका कूल आम्दानी ६ लाख ५८ हजार ४०० करोड रुपैयाँ छ। रिर्पोटअनुसार ६३ वर्षीय अम्बानीको सम्पत्ति पछिल्लो १२ महिनामा ७३ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यद्यपी, यही समयमा उनका ६१ वर्षीय भाई अनिल अम्बानी भने टाट पल्टिएका छन्। उनले केही दिनअघि बेलायको अदालतलाई श्रीमतीको गहना बेचेर गुजारा चलाईरहेको बताएका थिए।

"> भारतीय धनाढ्य अम्बानीलाई फाप्यो लकडाउन, हरेक घन्टा ९० करोड कमाउँदै: Dekhapadhi
भारतीय धनाढ्य अम्बानीलाई फाप्यो लकडाउन, हरेक घन्टा ९० करोड कमाउँदै
काठमाडौं। भारतका सबैभन्दा धनी मुकेश अम्बानीले हरेक घन्टा ९० करोड भारतीय रुपैयाँ कमाउने गरेको रिपोर्ट सार्वजनिक भएको छ।

एसियाका धनाढ्य तथा विश्वका चौथो धनीको सूचीमा अटाएका उनले पछिल्लो ६ महिना यता हरेक घन्टामा ९० करोड भारु कमाउने गरेको खुलेको हो।

चीनको वुहानबाट फैलिन सुरु गरेको कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिँदा सबैजसो आर्थिक क्षेत्र ठप्प रहेको छ। तर, भारतका धनाढ्य अम्बानीलाई लकडाउन मज्जाले फापेको रिपोर्ट सार्वजनिक भएको हो।

आईआईएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले आफ्नो इन्डिया रिच लिस्ट-२०२० को नवौं संस्करणमार्फत यस्तो जानकारी दिएको हो।

आईआईएफएलले अगस्ट ३१ २०२० सम्ममा १ हजार करोड रुपैयाँ वा त्योभन्दा बढी सम्पत्ति भएका भारतका धनाढ्यलाई यो सूचीमा समावेश गरेको छ।

लगातार नवौं वर्ष यो सूचीको पहिलो स्थानमा परेका कूल आम्दानी ६ लाख ५८ हजार ४०० करोड रुपैयाँ छ। रिर्पोटअनुसार ६३ वर्षीय अम्बानीको सम्पत्ति पछिल्लो १२ महिनामा ७३ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यद्यपी, यही समयमा उनका ६१ वर्षीय भाई अनिल अम्बानी भने टाट पल्टिएका छन्। उनले केही दिनअघि बेलायको अदालतलाई श्रीमतीको गहना बेचेर गुजारा चलाईरहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्