काठमाडौं। नेपाली सेनाले नागरिक-सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले निर्माण गरेका दुई आयोजना सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरेको छ।

आर्थिक वर्ष २०७६/७७ मा स्वीकृत भएका सामाजिक आर्थिक पूर्वाधार विकास कार्यक्रम तथा शीघ्र प्रभाव आयोजनाअन्तर्गत सेनाका विभिन्न युनिटहरूले निर्माण सम्पन्न गरेका आयोजना हस्तान्तरण गरिएको हो।

सेनाले हस्तान्तरण गरेका आयोजनमा मोरङ जिल्लाको धनपालथान गाउँपालिकाको दानावती चोकमा ट्रसघर र शौचालयसहितको हाटबजार र रसुवाको गोसाईँकुण्ड पदमार्गअन्तर्गत रेलिङ्ग, प्रतीक्षालय र सेड घर निर्माण रहेको छ।

मोरङको आयोजनाको लागि भौतिक पूर्वाधार मन्त्रालय र नेपाली सेनाबाट ५०/५० लाख रूपैयाँ तथा धनपालथान गाउँपालिकाबाट १४ लाख उपलब्ध गराइएको थियो। उक्त आयोजनाबाट ४ हजार जना प्रत्यक्ष लाभान्वित हुने सेनाले जनाएको छ।

रसुवाको गोसाईँकुण्ड पदमार्गअन्तर्गत रेलिङ्ग, प्रतीक्षालय र सेड घर निर्माण गर्न ३५ लाख ६ हजार ६६२ रूपैयाँ खर्च लागेको थियो। उक्त आयोजनाबाट १७ हजार जना प्रत्यक्ष लाभाविन्त हुने सेनाले जनाएको छ।

" /> काठमाडौं। नेपाली सेनाले नागरिक-सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले निर्माण गरेका दुई आयोजना सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरेको छ।

आर्थिक वर्ष २०७६/७७ मा स्वीकृत भएका सामाजिक आर्थिक पूर्वाधार विकास कार्यक्रम तथा शीघ्र प्रभाव आयोजनाअन्तर्गत सेनाका विभिन्न युनिटहरूले निर्माण सम्पन्न गरेका आयोजना हस्तान्तरण गरिएको हो।

सेनाले हस्तान्तरण गरेका आयोजनमा मोरङ जिल्लाको धनपालथान गाउँपालिकाको दानावती चोकमा ट्रसघर र शौचालयसहितको हाटबजार र रसुवाको गोसाईँकुण्ड पदमार्गअन्तर्गत रेलिङ्ग, प्रतीक्षालय र सेड घर निर्माण रहेको छ।

मोरङको आयोजनाको लागि भौतिक पूर्वाधार मन्त्रालय र नेपाली सेनाबाट ५०/५० लाख रूपैयाँ तथा धनपालथान गाउँपालिकाबाट १४ लाख उपलब्ध गराइएको थियो। उक्त आयोजनाबाट ४ हजार जना प्रत्यक्ष लाभान्वित हुने सेनाले जनाएको छ।

रसुवाको गोसाईँकुण्ड पदमार्गअन्तर्गत रेलिङ्ग, प्रतीक्षालय र सेड घर निर्माण गर्न ३५ लाख ६ हजार ६६२ रूपैयाँ खर्च लागेको थियो। उक्त आयोजनाबाट १७ हजार जना प्रत्यक्ष लाभाविन्त हुने सेनाले जनाएको छ।

"> सेनाले हस्तान्तरण गर्‍यो शीघ्र प्रभाव आयोजना : Dekhapadhi नेपाली सेनाले नागरिक-सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले निर्माण गरेका दुई आयोजना सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरेको छ।
• सेनाले हस्तान्तरण गरेका आयोजनमा मोरङ जिल्लाको धनपालथान गाउँपालिकाको दानावती चोकमा ट्रसघर र शौचालयसहितको हाटबजार र रसुवाको गोसाईँकुण्ड पदमार्गअन्तर्गत रेलिङ्ग, प्रतीक्षालय र सेड घर निर्माण रहेको छ।

सेनाले हस्तान्तरण गर्‍यो शीघ्र प्रभाव आयोजना
काठमाडौं। नेपाली सेनाले नागरिक-सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले निर्माण गरेका दुई आयोजना सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरेको छ।

आर्थिक वर्ष २०७६/७७ मा स्वीकृत भएका सामाजिक आर्थिक पूर्वाधार विकास कार्यक्रम तथा शीघ्र प्रभाव आयोजनाअन्तर्गत सेनाका विभिन्न युनिटहरूले निर्माण सम्पन्न गरेका आयोजना हस्तान्तरण गरिएको हो।

सेनाले हस्तान्तरण गरेका आयोजनमा मोरङ जिल्लाको धनपालथान गाउँपालिकाको दानावती चोकमा ट्रसघर र शौचालयसहितको हाटबजार र रसुवाको गोसाईँकुण्ड पदमार्गअन्तर्गत रेलिङ्ग, प्रतीक्षालय र सेड घर निर्माण रहेको छ।

मोरङको आयोजनाको लागि भौतिक पूर्वाधार मन्त्रालय र नेपाली सेनाबाट ५०/५० लाख रूपैयाँ तथा धनपालथान गाउँपालिकाबाट १४ लाख उपलब्ध गराइएको थियो। उक्त आयोजनाबाट ४ हजार जना प्रत्यक्ष लाभान्वित हुने सेनाले जनाएको छ।

रसुवाको गोसाईँकुण्ड पदमार्गअन्तर्गत रेलिङ्ग, प्रतीक्षालय र सेड घर निर्माण गर्न ३५ लाख ६ हजार ६६२ रूपैयाँ खर्च लागेको थियो। उक्त आयोजनाबाट १७ हजार जना प्रत्यक्ष लाभाविन्त हुने सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्