भक्तपुर। पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले आगामी वैकल्पिक विधिबाट हुने परीक्षाबारे मङ्गलबार ख्वप इन्जिनियरिङ कलेजमा अनलाइन अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

विश्वविद्यालयको आगामी असोज १५ देखि सञ्चालन हुने स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक र कर्मचारीसँग यसरी अभिमुखीकरण कार्यक्रम गरिएको हो।

उक्त अभिमुखीकरण कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजको व्यवस्थापन समितिका अध्यक्ष तथा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड-१९ का कारण बन्द भए पनि अनलाइनबाट नियमित कगा भइरहेको बताए। अनलाइन परीक्षाको समयमा हुने प्राविधिक समस्याको वैकल्पिक उपाय अवलम्बन गर्दै परीक्षा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। विद्यार्थीहरूको शैक्षिक विकासका निम्ति कलेज प्रशासन, व्यवस्थापन समिति र शिक्षक-कर्मचारीहरूले इमानदारीपूर्वक काम गर्नुपर्ने उनले बताए।

सबै स्थानीय तहलाई शिक्षाको जिम्मेवारी दिइएकोमा अब कति सफल हुन्छ भन्ने हेर्न बाँकी नै रहेको र ढिलै भए पनि सकारात्मक परिणाम आएको उनले बताए।

कार्यक्रममा नगरपालिकाले शिक्षा क्षेत्रमार्फत नगरक्षेत्र र देशभरका विद्यार्थीहरूका लागि प्रविधिमैत्री तथा अनुसन्धानात्मक शिक्षामा जोड दिँदै आएको नगर प्रमुख प्रजापतिले बताए।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, उपप्राचार्य रविीद्र फोँजुलगायतले सम्बोधन गरेका थिए। साथै कलेजका विभागीय प्रमुखहरूले लकडाउनको समयमा विभागले सञ्चालन गरेको शैक्षिक गतिविधि, अनलाइन कक्षा र परीक्षा विधिबारे पनि प्रष्ट पारेको थियो।

" /> भक्तपुर। पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले आगामी वैकल्पिक विधिबाट हुने परीक्षाबारे मङ्गलबार ख्वप इन्जिनियरिङ कलेजमा अनलाइन अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

विश्वविद्यालयको आगामी असोज १५ देखि सञ्चालन हुने स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक र कर्मचारीसँग यसरी अभिमुखीकरण कार्यक्रम गरिएको हो।

उक्त अभिमुखीकरण कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजको व्यवस्थापन समितिका अध्यक्ष तथा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड-१९ का कारण बन्द भए पनि अनलाइनबाट नियमित कगा भइरहेको बताए। अनलाइन परीक्षाको समयमा हुने प्राविधिक समस्याको वैकल्पिक उपाय अवलम्बन गर्दै परीक्षा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। विद्यार्थीहरूको शैक्षिक विकासका निम्ति कलेज प्रशासन, व्यवस्थापन समिति र शिक्षक-कर्मचारीहरूले इमानदारीपूर्वक काम गर्नुपर्ने उनले बताए।

सबै स्थानीय तहलाई शिक्षाको जिम्मेवारी दिइएकोमा अब कति सफल हुन्छ भन्ने हेर्न बाँकी नै रहेको र ढिलै भए पनि सकारात्मक परिणाम आएको उनले बताए।

कार्यक्रममा नगरपालिकाले शिक्षा क्षेत्रमार्फत नगरक्षेत्र र देशभरका विद्यार्थीहरूका लागि प्रविधिमैत्री तथा अनुसन्धानात्मक शिक्षामा जोड दिँदै आएको नगर प्रमुख प्रजापतिले बताए।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, उपप्राचार्य रविीद्र फोँजुलगायतले सम्बोधन गरेका थिए। साथै कलेजका विभागीय प्रमुखहरूले लकडाउनको समयमा विभागले सञ्चालन गरेको शैक्षिक गतिविधि, अनलाइन कक्षा र परीक्षा विधिबारे पनि प्रष्ट पारेको थियो।

"> पूर्वाञ्चल विश्वविद्यालयको परीक्षाबारे ख्वप कलेजमा अनलाइन अभिमुखीकरण: Dekhapadhi पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले आगामी वैकल्पिक विधिबाट हुने परीक्षाबारे मङ्गलबार ख्वप इन्जिनियरिङ कलेजमा अनलाइन अभिमुखीकरण कार्यक्रम
• विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहको परीक्षा आगामी असोज १५ देखि सञ्चालन हुने

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षाबारे ख्वप कलेजमा अनलाइन अभिमुखीकरण
भक्तपुर। पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले आगामी वैकल्पिक विधिबाट हुने परीक्षाबारे मङ्गलबार ख्वप इन्जिनियरिङ कलेजमा अनलाइन अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

विश्वविद्यालयको आगामी असोज १५ देखि सञ्चालन हुने स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक र कर्मचारीसँग यसरी अभिमुखीकरण कार्यक्रम गरिएको हो।

उक्त अभिमुखीकरण कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजको व्यवस्थापन समितिका अध्यक्ष तथा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड-१९ का कारण बन्द भए पनि अनलाइनबाट नियमित कगा भइरहेको बताए। अनलाइन परीक्षाको समयमा हुने प्राविधिक समस्याको वैकल्पिक उपाय अवलम्बन गर्दै परीक्षा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। विद्यार्थीहरूको शैक्षिक विकासका निम्ति कलेज प्रशासन, व्यवस्थापन समिति र शिक्षक-कर्मचारीहरूले इमानदारीपूर्वक काम गर्नुपर्ने उनले बताए।

सबै स्थानीय तहलाई शिक्षाको जिम्मेवारी दिइएकोमा अब कति सफल हुन्छ भन्ने हेर्न बाँकी नै रहेको र ढिलै भए पनि सकारात्मक परिणाम आएको उनले बताए।

कार्यक्रममा नगरपालिकाले शिक्षा क्षेत्रमार्फत नगरक्षेत्र र देशभरका विद्यार्थीहरूका लागि प्रविधिमैत्री तथा अनुसन्धानात्मक शिक्षामा जोड दिँदै आएको नगर प्रमुख प्रजापतिले बताए।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, उपप्राचार्य रविीद्र फोँजुलगायतले सम्बोधन गरेका थिए। साथै कलेजका विभागीय प्रमुखहरूले लकडाउनको समयमा विभागले सञ्चालन गरेको शैक्षिक गतिविधि, अनलाइन कक्षा र परीक्षा विधिबारे पनि प्रष्ट पारेको थियो।

प्रतिक्रिया दिनुहोस्