काठमाडौं। कोभिड-१९ विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्यमन्त्री पिलार मज्जेतीले बताएकी छिन्।
पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण केही साम्य हुने क्रममा रहेको तर अक्टोबरमा १ देखि पेरूमा सामाजिक तथा आर्थिक गतिविधिहरू सुरू भएसँगै दोस्रो प्रकोपको जोखिम बढेको उनले चेतावनी दिइन्।
“यदि हामीले यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकेनौँ भने दोस्रो लहरको महामारी बढ्ने जोखिम हुनेछ जसले पेरूको स्वास्थ्य सेवा प्रणालीमा नै व्यापक असर पर्नेछ”, सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनिन्।
हिजोसम्म पेरूमा संक्रमितको संख्या आठ लाख आठ हजार ७१४ पुगेको छ। ३२ हजार ३२४ सङ्क्रमितको मृत्यु भएको छ। रासस/एपी
" /> काठमाडौं। कोभिड-१९ विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्यमन्त्री पिलार मज्जेतीले बताएकी छिन्।पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण केही साम्य हुने क्रममा रहेको तर अक्टोबरमा १ देखि पेरूमा सामाजिक तथा आर्थिक गतिविधिहरू सुरू भएसँगै दोस्रो प्रकोपको जोखिम बढेको उनले चेतावनी दिइन्।

">