कैलाली। कोरोना भाइरस संक्रमणको जोखिमका बीच कैलालीस्थित मालपोत कार्यालयमा सेवाग्राहीको भीड बढेको छ।

आज बिहानैदेखि कार्यालयको गेटभन्दा बाहिरसम्म सेवाग्राहीको लाम लागेको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिन सेवा बन्द गरिएको थियो।

आज कार्यालय खुलेसँगै सेवाग्राहीहरूको भीडभाड बढेको हो। भीडभाडका कारण सामाजिक दूरीको पालना भने भएको छैन।

कार्यालय प्रमुख सुरेन्द्र केसीले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आजबाट टोकन बाँड्न बन्द गरिएको जानकारी दिए। ११ असोजदेखि वितरण शुरू गरिएकोमा भीडका कारण अर्को सूचना जारी नभएसम्मका लागि टोकन बन्द गरिएको केसीले बताए।

फरकफरक स्थानीय तहका वासिन्दालाई फरकफरक दिनमा सेवा दिने गरी व्यवस्थापन गर्न लागिएको कार्यालयले जनाएको छ।

" /> कैलाली। कोरोना भाइरस संक्रमणको जोखिमका बीच कैलालीस्थित मालपोत कार्यालयमा सेवाग्राहीको भीड बढेको छ।

आज बिहानैदेखि कार्यालयको गेटभन्दा बाहिरसम्म सेवाग्राहीको लाम लागेको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिन सेवा बन्द गरिएको थियो।

आज कार्यालय खुलेसँगै सेवाग्राहीहरूको भीडभाड बढेको हो। भीडभाडका कारण सामाजिक दूरीको पालना भने भएको छैन।

कार्यालय प्रमुख सुरेन्द्र केसीले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आजबाट टोकन बाँड्न बन्द गरिएको जानकारी दिए। ११ असोजदेखि वितरण शुरू गरिएकोमा भीडका कारण अर्को सूचना जारी नभएसम्मका लागि टोकन बन्द गरिएको केसीले बताए।

फरकफरक स्थानीय तहका वासिन्दालाई फरकफरक दिनमा सेवा दिने गरी व्यवस्थापन गर्न लागिएको कार्यालयले जनाएको छ।

"> कैलाली मालपोतमा सेवाग्राहीको भीड, संक्रमणको जोखिम बढ्दो: Dekhapadhi
कैलाली मालपोतमा सेवाग्राहीको भीड, संक्रमणको जोखिम बढ्दो
कैलाली। कोरोना भाइरस संक्रमणको जोखिमका बीच कैलालीस्थित मालपोत कार्यालयमा सेवाग्राहीको भीड बढेको छ।

आज बिहानैदेखि कार्यालयको गेटभन्दा बाहिरसम्म सेवाग्राहीको लाम लागेको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिन सेवा बन्द गरिएको थियो।

आज कार्यालय खुलेसँगै सेवाग्राहीहरूको भीडभाड बढेको हो। भीडभाडका कारण सामाजिक दूरीको पालना भने भएको छैन।

कार्यालय प्रमुख सुरेन्द्र केसीले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आजबाट टोकन बाँड्न बन्द गरिएको जानकारी दिए। ११ असोजदेखि वितरण शुरू गरिएकोमा भीडका कारण अर्को सूचना जारी नभएसम्मका लागि टोकन बन्द गरिएको केसीले बताए।

फरकफरक स्थानीय तहका वासिन्दालाई फरकफरक दिनमा सेवा दिने गरी व्यवस्थापन गर्न लागिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्