तनहुँ। तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिर जाने पुरानो सडक मार्ग करिब २३ वर्षपछि कालोपत्रे गरिएको छ।

उक्त मार्गअन्तर्गत व्यास नगरपालिका-१ स्थित गल्बुबेसी सडक खण्डमा कालोपत्रे गरिएको हो। 

२०५४ सालमा ट्र्याक खोलिए पनि हाल नगरपालिकाको आर्थिक सहयोगमा उक्त मार्गमा कालोपत्रे गरिएपछि त्यस क्षेत्रको मुहार फेरिएको छ।

नगरपालिकाको ११ लाख रूपैयाँ र जनसहभागिता लागत पाँच लाख गरी १६ लाखको लागतमा उक्त मार्गमा कालोपत्रे गरिएको पुरानो छाब्दीमार्ग कालोपत्रे निर्माण उपभोक्ता समितिका अध्यक्ष रामराज अधिकारीले जानकारी दिए। रासस

" /> तनहुँ। तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिर जाने पुरानो सडक मार्ग करिब २३ वर्षपछि कालोपत्रे गरिएको छ।

उक्त मार्गअन्तर्गत व्यास नगरपालिका-१ स्थित गल्बुबेसी सडक खण्डमा कालोपत्रे गरिएको हो। 

२०५४ सालमा ट्र्याक खोलिए पनि हाल नगरपालिकाको आर्थिक सहयोगमा उक्त मार्गमा कालोपत्रे गरिएपछि त्यस क्षेत्रको मुहार फेरिएको छ।

नगरपालिकाको ११ लाख रूपैयाँ र जनसहभागिता लागत पाँच लाख गरी १६ लाखको लागतमा उक्त मार्गमा कालोपत्रे गरिएको पुरानो छाब्दीमार्ग कालोपत्रे निर्माण उपभोक्ता समितिका अध्यक्ष रामराज अधिकारीले जानकारी दिए। रासस

"> २३ वर्षपछि छाब्दी मार्गमा कालोपत्रे: Dekhapadhi
२३ वर्षपछि छाब्दी मार्गमा कालोपत्रे <p style="text-align: justify;">तनहुँ।&nbsp;तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिर जाने पुरानो सडक मार्ग करिब २३ वर्षपछि कालोपत्रे गरिएको छ।</p> <p style="text-align: justify;">उक्त मार्गअन्तर्गत व्यास नगरपालिका-१ स्थित गल्बुबेसी सडक खण्डमा कालोपत्रे गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">२०५४ सालमा ट्र्याक खोलिए पनि हाल नगरपालिकाको आर्थिक सहयोगमा उक्त मार्गमा कालोपत्रे गरिएपछि त्यस क्षेत्रको मुहार फेरिएको छ।</p> <p style="text-align: justify;">नगरपालिकाको ११ लाख रूपैयाँ र जनसहभागिता लागत&nbsp;पाँच लाख गरी १६ लाखको लागतमा उक्त मार्गमा कालोपत्रे गरिएको पुरानो छाब्दीमार्ग कालोपत्रे निर्माण उपभोक्ता समितिका अध्यक्ष रामराज अधिकारीले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्