झापा। झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ।

गौरादह नगरपालिका-१ का ६५ वर्षीया मनमाया भण्डारीको साेमबार हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए। रासस

" /> झापा। झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ।

गौरादह नगरपालिका-१ का ६५ वर्षीया मनमाया भण्डारीको साेमबार हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए। रासस

"> झापामा एक महिलाको हत्या: Dekhapadhi
झापामा एक महिलाको हत्या <p style="text-align: justify;">झापा। झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ।</p> <p style="text-align: justify;">गौरादह नगरपालिका-१ का ६५ वर्षीया मनमाया भण्डारीको साेमबार हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।</p> <p style="text-align: justify;">दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्