काठमाडौं। देशका पहाडी भू-भागको मौसममा अहिले आंशिकदेखि सामान्य मात्र बदली रहेको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

त्यस्तै भोलि प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का पानी पर्ने अनुमान गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार १५ असोजमा पनि यी पाँच प्रदेशका केही स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ। 

" /> काठमाडौं। देशका पहाडी भू-भागको मौसममा अहिले आंशिकदेखि सामान्य मात्र बदली रहेको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

त्यस्तै भोलि प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का पानी पर्ने अनुमान गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार १५ असोजमा पनि यी पाँच प्रदेशका केही स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ। 

"> तीन दिनको मौसम पूर्वानुमान : अधिकांश ठाउँ सफा रहने: Dekhapadhi
तीन दिनको मौसम पूर्वानुमान : अधिकांश ठाउँ सफा रहने <p style="text-align: justify;">काठमाडौं। देशका पहाडी भू-भागको मौसममा अहिले आंशिकदेखि सामान्य मात्र बदली रहेको छ ।</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै भोलि प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का पानी पर्ने अनुमान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">मौसम पूर्वानुमान महाशाखाका अनुसार १५ असोजमा पनि यी पाँच प्रदेशका केही स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्