मकवानपुर। हेटौंडा उपमहानगरपालिका-८ स्थित महाशक्ति साबुन फ्याक्ट्रीको कार्टुन गोदाममा विद्युत् सर्ट भई सोमबार बिहान आगलागी हुँदा ५० लाख रूपैयाँको क्षति भएको प्रहरीले जनाएको छ।
कार्टुन, रेपर र केमिकल समेत जलेर नष्ट हुँदा उक्त क्षति भएको हो। दमकल र स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" />

">
गोदाममा आगलागी हुँदा ५० लाखको क्षति: Dekhapadhi
हेटौंडाकाे महाशक्ति साबुन फ्याक्ट्रीको गोदाममा आगलागी हुँदा ५० लाख रूपैयाँको क्षति
दमकल र स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो
गोदाममा आगलागी हुँदा ५० लाखको क्षति
<p style="text-align: justify;">मकवानपुर। हेटौंडा उपमहानगरपालिका-८ स्थित महाशक्ति साबुन फ्याक्ट्रीको कार्टुन गोदाममा विद्युत् सर्ट भई सोमबार बिहान आगलागी हुँदा ५० लाख रूपैयाँको क्षति भएको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">कार्टुन, रेपर र केमिकल समेत जलेर नष्ट हुँदा उक्त क्षति भएको हो। दमकल र स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>