चरिकोट। बोक्साबोक्सी भन्दै सामाजिक वहिष्कार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बोक्साबोक्सी भन्दै सामाजिक वहिष्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको एकल इजलासले आइतबार भएको थुनछेक बहसपछि विगु गाउँपालिका–५ का हिरालाल श्रेष्ठ, शिरबहादुर श्रेष्ठ, खिलबहादुर मगर, मानबहादुर श्रेष्ठ र खड्गबहादुर मगरलाई जिल्ला कारागार पठाइएको हो।

सामाजिक वहिष्कार गराउन सहयोग गरेकोमा पक्राउ परेका छ मध्ये पाँच जना कारागार चलान भएका छन् भने प्रेमबहादुर गुरुङलाई तीन लाख धरौटी तोकिएको छ। उनीहरुलाई प्रहरीले असोज ७ गते पक्राउ गरेको थियो ।

उनीहरुले विगु गाउँपालिका-५ चिलङ्खास्थित स्याँखुका एक दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउँदै सामाजिक वहिष्कार गरेका थिए। स्थानीय टोल सुधार समितिको बैठकले सामाजिक वहिष्कार गर्ने निर्णय गर्दै ती दम्पत्तीमाथि दुर्व्यवहार गरेको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १४ जनामध्ये आठ जना यसअघि नै पुर्पक्षका लागि थुनामा रहेका छन् भने बाँकीलाई धरौटी र साधारण तारेखमा राखिएको बताइएको छ।

रासस

" /> चरिकोट। बोक्साबोक्सी भन्दै सामाजिक वहिष्कार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बोक्साबोक्सी भन्दै सामाजिक वहिष्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको एकल इजलासले आइतबार भएको थुनछेक बहसपछि विगु गाउँपालिका–५ का हिरालाल श्रेष्ठ, शिरबहादुर श्रेष्ठ, खिलबहादुर मगर, मानबहादुर श्रेष्ठ र खड्गबहादुर मगरलाई जिल्ला कारागार पठाइएको हो।

सामाजिक वहिष्कार गराउन सहयोग गरेकोमा पक्राउ परेका छ मध्ये पाँच जना कारागार चलान भएका छन् भने प्रेमबहादुर गुरुङलाई तीन लाख धरौटी तोकिएको छ। उनीहरुलाई प्रहरीले असोज ७ गते पक्राउ गरेको थियो ।

उनीहरुले विगु गाउँपालिका-५ चिलङ्खास्थित स्याँखुका एक दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउँदै सामाजिक वहिष्कार गरेका थिए। स्थानीय टोल सुधार समितिको बैठकले सामाजिक वहिष्कार गर्ने निर्णय गर्दै ती दम्पत्तीमाथि दुर्व्यवहार गरेको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १४ जनामध्ये आठ जना यसअघि नै पुर्पक्षका लागि थुनामा रहेका छन् भने बाँकीलाई धरौटी र साधारण तारेखमा राखिएको बताइएको छ।

रासस

"> बोक्साबोक्सी भन्दै सामाजिक वहिष्कार गर्ने पाँच जना जेल चलान: Dekhapadhi एक दम्पतीलाई बोक्साबोक्सी भन्दै सामाजिक वहिष्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो।
• यही घटनामा यसअघि ८ जना पुर्पक्षका लागि थुनामा गइसकेका छन्।

बोक्साबोक्सी भन्दै सामाजिक वहिष्कार गर्ने पाँच जना जेल चलान
चरिकोट। बोक्साबोक्सी भन्दै सामाजिक वहिष्कार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बोक्साबोक्सी भन्दै सामाजिक वहिष्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको एकल इजलासले आइतबार भएको थुनछेक बहसपछि विगु गाउँपालिका–५ का हिरालाल श्रेष्ठ, शिरबहादुर श्रेष्ठ, खिलबहादुर मगर, मानबहादुर श्रेष्ठ र खड्गबहादुर मगरलाई जिल्ला कारागार पठाइएको हो।

सामाजिक वहिष्कार गराउन सहयोग गरेकोमा पक्राउ परेका छ मध्ये पाँच जना कारागार चलान भएका छन् भने प्रेमबहादुर गुरुङलाई तीन लाख धरौटी तोकिएको छ। उनीहरुलाई प्रहरीले असोज ७ गते पक्राउ गरेको थियो ।

उनीहरुले विगु गाउँपालिका-५ चिलङ्खास्थित स्याँखुका एक दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउँदै सामाजिक वहिष्कार गरेका थिए। स्थानीय टोल सुधार समितिको बैठकले सामाजिक वहिष्कार गर्ने निर्णय गर्दै ती दम्पत्तीमाथि दुर्व्यवहार गरेको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १४ जनामध्ये आठ जना यसअघि नै पुर्पक्षका लागि थुनामा रहेका छन् भने बाँकीलाई धरौटी र साधारण तारेखमा राखिएको बताइएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्