मकवानपुर। हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईमा ना ५ ख ४१६४ नम्बरको ट्रकले ना ३ त ६९३१ नम्बरको ट्र्याक्टरलाई सोमबार बिहान ठक्कर दिँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बारा परवानीपुर गाउँपालिका-१ बस्ने २२ वर्षीय लालबाबु यादव रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्र्याक्टरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

ट्रक र ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> मकवानपुर। हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईमा ना ५ ख ४१६४ नम्बरको ट्रकले ना ३ त ६९३१ नम्बरको ट्र्याक्टरलाई सोमबार बिहान ठक्कर दिँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बारा परवानीपुर गाउँपालिका-१ बस्ने २२ वर्षीय लालबाबु यादव रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्र्याक्टरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

ट्रक र ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> ट्रक र ट्र्याक्टर एकआपसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते: Dekhapadhi हेटौंडाकाे चुरियामाईमा ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा ट्र्याक्टर चालकको मृत्यु
  • ट्र्याक्टरमा सवार ३ जना घाइते उपचाररत
  •  

    ">
    ट्रक र ट्र्याक्टर एकआपसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते <p style="text-align: justify;">मकवानपुर। हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईमा ना ५ ख ४१६४ नम्बरको ट्रकले ना ३ त ६९३१ नम्बरको ट्र्याक्टरलाई सोमबार बिहान ठक्कर दिँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">मृत्यु हुनेमा बारा परवानीपुर गाउँपालिका-१ बस्ने २२ वर्षीय लालबाबु यादव रहेका छन्।</p> <p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्र्याक्टरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।</p> <p style="text-align: justify;">ट्रक र ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्