काठमाडौं। सरकारले सशस्त्र प्रहरी बल नेपालका गोताखोरलाई उद्धारमा खटिएको दिन प्रति दिन ३०० का दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। असोज ८ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। 

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज असोज ८ तथा ११ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा जोखिमपूर्ण काममा खटिने गोताखोरका लागि १० लाखसम्मको विशेष बिमाको व्यवस्था गर्ने निर्णय भएको बताएका हुन्। 

" /> काठमाडौं। सरकारले सशस्त्र प्रहरी बल नेपालका गोताखोरलाई उद्धारमा खटिएको दिन प्रति दिन ३०० का दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। असोज ८ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। 

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज असोज ८ तथा ११ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा जोखिमपूर्ण काममा खटिने गोताखोरका लागि १० लाखसम्मको विशेष बिमाको व्यवस्था गर्ने निर्णय भएको बताएका हुन्। 

"> गोताखोरलाई उद्धारमा खटिँदा प्रति दिन ३०० प्रोत्साहन भत्ता, १० लाखसम्मको विशेष बिमा: Dekhapadhi उद्धारमा खटिएका दिन सशस्त्र प्रहरी बलका गोताखोरलाई प्रति दिन ३०० का दरले प्रोत्साहन भत्ता
  • जोखिमपूर्ण काममा खटिने गोताखोरका लागि १० लाखसम्मको विशेष बिमाको व्यवस्था
  • ">
    गोताखोरलाई उद्धारमा खटिँदा प्रति दिन ३०० प्रोत्साहन भत्ता, १० लाखसम्मको विशेष बिमा <p style="text-align: justify;">काठमाडौं। सरकारले सशस्त्र प्रहरी बल नेपालका गोताखोरलाई उद्धारमा खटिएको दिन प्रति दिन ३०० का दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। असोज ८ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज असोज ८ तथा ११ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा जोखिमपूर्ण काममा खटिने गोताखोरका लागि १० लाखसम्मको विशेष बिमाको व्यवस्था गर्ने निर्णय भएको बताएका हुन्।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्