रौतहट। कटहरिया नगरपालिका-४ बकैया पुलमा प्रहरीलाई देख्नासाथ एक मोटसाइकलमा सवार व्यक्तिले बोरा फाले र फरार भए।

इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरीले उक्त बोराको तलासी गर्दा विभिन्न पटाका फेला पारेको छ। करिब ४० हजार मूल्य बराबरको पटाका यसरी बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकल सन्तपुरबाट कटहरियातर्फ आउँदै गरेको बताइएको छ। मोटरसाइकलको नम्बर भने हालसम्म खुलेको छैन। 

फरार व्यक्तिको खोजीका साथै यससम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> रौतहट। कटहरिया नगरपालिका-४ बकैया पुलमा प्रहरीलाई देख्नासाथ एक मोटसाइकलमा सवार व्यक्तिले बोरा फाले र फरार भए।

इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरीले उक्त बोराको तलासी गर्दा विभिन्न पटाका फेला पारेको छ। करिब ४० हजार मूल्य बराबरको पटाका यसरी बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकल सन्तपुरबाट कटहरियातर्फ आउँदै गरेको बताइएको छ। मोटरसाइकलको नम्बर भने हालसम्म खुलेको छैन। 

फरार व्यक्तिको खोजीका साथै यससम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> प्रहरीलाई देख्नासाथ पटाकाको बोरा फाली फरार: Dekhapadhi सन्तपुरबाट कटहरियातर्फ आउँदै गरेको मोटसाइकलमा सवार व्यक्तिले बोरा फाले
  • बोरामा करिब ४० हजार मूल्य बराबरको पटाका बरामद
  • ">
    प्रहरीलाई देख्नासाथ पटाकाको बोरा फाली फरार <p style="text-align: justify;">रौतहट।&nbsp;कटहरिया नगरपालिका-४ बकैया पुलमा प्रहरीलाई देख्नासाथ एक मोटसाइकलमा सवार व्यक्तिले बोरा फाले र फरार भए।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरीले उक्त बोराको तलासी गर्दा विभिन्न पटाका फेला पारेको छ। करिब ४० हजार मूल्य बराबरको पटाका यसरी बरामद गरिएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">उक्त मोटरसाइकल सन्तपुरबाट कटहरियातर्फ आउँदै गरेको बताइएको छ। मोटरसाइकलको नम्बर भने हालसम्म खुलेको छैन।&nbsp;</p> <p style="text-align: justify;">फरार व्यक्तिको खोजीका साथै यससम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्