काठमाडौँ। झापाको गौरादह नगरपालिका-१ मा एक वृद्धाको शव आफ्नै घरको खाटमुनि हात बाँधिएको अवस्थामा फेला परेको छ।

मृतक ६५ वर्षीया मनमाया भण्डारी रहेको र उनको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताएका छन्।

“टाउकोमा चोट देखिएको छ र फेरि हात बाँधिएको अवस्थामा छ,” उनले देखापढीसँग भने, “हत्या भएको हुनसक्छ र हामीले अनुसन्धानका लागि कुकुर झिकाएका छौं।”

शवलाई प्रहरीले उठाएको छैन। कुकुर आएपछि मात्रै प्रक्रिया पूरा गरी शव उठाइने उनले बताए।

" /> काठमाडौँ। झापाको गौरादह नगरपालिका-१ मा एक वृद्धाको शव आफ्नै घरको खाटमुनि हात बाँधिएको अवस्थामा फेला परेको छ।

मृतक ६५ वर्षीया मनमाया भण्डारी रहेको र उनको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताएका छन्।

“टाउकोमा चोट देखिएको छ र फेरि हात बाँधिएको अवस्थामा छ,” उनले देखापढीसँग भने, “हत्या भएको हुनसक्छ र हामीले अनुसन्धानका लागि कुकुर झिकाएका छौं।”

शवलाई प्रहरीले उठाएको छैन। कुकुर आएपछि मात्रै प्रक्रिया पूरा गरी शव उठाइने उनले बताए।

"> झापामा खाटमुनि वृद्धाको शव फेला, हत्याको आशङ्का: Dekhapadhi ६५ वर्षीया मनमाया भण्डारीको शव हात बाँधिएको अवस्थामा खाटमुनि फेला परेको हो।
  • टाउकोमा चोट देखिएको छ र हत्या भएको हुनसक्ने शङ्का अनुसन्धान गर्न कुकुर मगाएका छौँ – झापा प्रहरी
  • ">
    झापामा खाटमुनि वृद्धाको शव फेला, हत्याको आशङ्का <p style="text-align: justify;">काठमाडौँ। झापाको गौरादह नगरपालिका-१ मा एक वृद्धाको शव आफ्नै घरको खाटमुनि हात बाँधिएको अवस्थामा फेला परेको छ।</p> <p style="text-align: justify;">मृतक ६५ वर्षीया मनमाया भण्डारी रहेको र उनको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताएका छन्।</p> <p style="text-align: justify;">&ldquo;टाउकोमा चोट देखिएको छ र फेरि हात बाँधिएको अवस्थामा छ,&rdquo; उनले देखापढीसँग भने, &ldquo;हत्या भएको हुनसक्छ र हामीले अनुसन्धानका लागि कुकुर झिकाएका छौं।&rdquo;</p> <p style="text-align: justify;">शवलाई प्रहरीले उठाएको छैन। कुकुर आएपछि मात्रै प्रक्रिया पूरा गरी शव उठाइने उनले बताए।</p>
    प्रतिक्रिया दिनुहोस्