काठमाडौं। काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा डेरा गरी बस्ने रामेछाप घर भएकी ३८ वर्षीय दीपा कार्कीको कोठामा चाेरी भएकाे छ।

उनकाे काेठाबाट १ थान ल्यापटप तथा सुनका गरगहनासमेत गरी करिब ३ लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएकाे छ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजीका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा डेरा गरी बस्ने रामेछाप घर भएकी ३८ वर्षीय दीपा कार्कीको कोठामा चाेरी भएकाे छ।

उनकाे काेठाबाट १ थान ल्यापटप तथा सुनका गरगहनासमेत गरी करिब ३ लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएकाे छ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजीका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> कोटेश्वरमा तीन लाखभन्दा बढीको धनमाल चोरी: Dekhapadhi ल्यापटप र सुनका गरगहना गरी करिब ३ लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल चोरी ">
कोटेश्वरमा तीन लाखभन्दा बढीको धनमाल चोरी <p style="text-align: justify;">काठमाडौं।&nbsp;काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा&nbsp;डेरा गरी बस्ने रामेछाप घर भएकी ३८ वर्षीय दीपा कार्कीको कोठामा चाेरी भएकाे छ।</p> <p style="text-align: justify;">उनकाे काेठाबाट १ थान ल्यापटप तथा सुनका&nbsp;गरगहनासमेत गरी करिब ३ लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएकाे&nbsp;छ।</p> <p style="text-align: justify;">चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजीका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्