भक्तपुर। भक्तपुर नगरपालिका-१ स्थित ऐतिहासिक रानीपोखरीमा भइरहेको पुनर्निर्माण कार्यको सोमबार नगर प्रमुखसहितको टोलीले निरीक्षण गरेको छ।
भक्तपुर नगरपालिकाले जनाएअनुसार स्थलगत निरीक्षण नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गरिएको हो। उक्त स्थलगत निरीक्षणमा नगरपालिकाकी उपप्रमुख रजनी जोशी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, भक्तपुर-१ का वडाध्यक्ष श्यामकृष्ण खत्री, नगरपालिकाका सम्पदा शाखा प्रमुख इ. रामगोविन्द श्रेष्ठ र नगरपालिकाको प्रशासकीय अधिकृत दामोदर सुवाललगायत सम्मिलित थिए।

भक्तपुरको रानीपोखरी पुनर्निर्माणको निरीक्षण: Dekhapadhi
भक्तपुरकाे ऐतिहासिक रानीपोखरीमा पुनर्निर्माण कार्य भइरहेकाे छ।
साेमबार नगर प्रमुख सुनिल प्रजापति तथा नगर उपप्रमुख रजनी जोशीलगायतले रानीपाेखरीकाे स्थलगत निरीक्षण गरेका हुन्।
भक्तपुरको रानीपोखरी पुनर्निर्माणको निरीक्षण