काठमाडौँ। गत १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई छातीमा समस्या आएको छ। 

डा. केसीले पटकपटक छाती दुख्ने गरेको, अनियमित धड्कन, क्र्याम्प, कमजोरी र चक्कर आउने बताएको टिचिङ अस्पतालका मेडिकल समूहले एक विज्ञप्तिमार्फत् जनाएको छ। 

उनको उपचारमा खटिएका मेडिकल समूहका संयोजक प्राध्यापक डा. सुवास आचार्यका अनुसार उनको ह्वाइट ब्लड सेल मात्रा, ब्लड सुगर, सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम र फोसफोरस सबै न्यून रहेको छ। 

कोभिड-१९ का लागि डा. केसीको पिसिआर परीक्षण गरिँदा नतिजा नेगेटिभ आएको विज्ञप्तिमा उल्लेख छ। हाल उनलाई सलाइन चढाइएको छ।

" /> काठमाडौँ। गत १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई छातीमा समस्या आएको छ। 

डा. केसीले पटकपटक छाती दुख्ने गरेको, अनियमित धड्कन, क्र्याम्प, कमजोरी र चक्कर आउने बताएको टिचिङ अस्पतालका मेडिकल समूहले एक विज्ञप्तिमार्फत् जनाएको छ। 

उनको उपचारमा खटिएका मेडिकल समूहका संयोजक प्राध्यापक डा. सुवास आचार्यका अनुसार उनको ह्वाइट ब्लड सेल मात्रा, ब्लड सुगर, सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम र फोसफोरस सबै न्यून रहेको छ। 

कोभिड-१९ का लागि डा. केसीको पिसिआर परीक्षण गरिँदा नतिजा नेगेटिभ आएको विज्ञप्तिमा उल्लेख छ। हाल उनलाई सलाइन चढाइएको छ।

"> डा. गोविन्द केसीलाई छातीमा समस्या: Dekhapadhi डा. केसीले पटकपटक छाती दुख्ने गरेको, अनियमित धड्कन, क्र्याम्प, कमजोरी र चक्कर आउने बताएका छन्। 
  • उनको ह्वाइट ब्लड सेल मात्रा, ब्लड सुगर, सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम र फोसफोरस सबै न्यून रहेको छ।
  • डा. केसीको पिसिआर परीक्षण नेगेटिभ आएको छ।
  • ">
    डा. गोविन्द केसीलाई छातीमा समस्या <p style="text-align: justify;">काठमाडौँ।&nbsp;गत १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई छातीमा समस्या आएको छ।&nbsp;</p> <p style="text-align: justify;">डा. केसीले पटकपटक छाती दुख्ने गरेको, अनियमित धड्कन, क्र्याम्प, कमजोरी र चक्कर आउने बताएको टिचिङ अस्पतालका मेडिकल समूहले एक विज्ञप्तिमार्फत् जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">उनको उपचारमा खटिएका मेडिकल समूहका संयोजक प्राध्यापक डा. सुवास आचार्यका अनुसार उनको ह्वाइट ब्लड सेल मात्रा, ब्लड सुगर, सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम र फोसफोरस सबै न्यून रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">कोभिड-१९ का लागि डा. केसीको पिसिआर परीक्षण गरिँदा नतिजा नेगेटिभ आएको विज्ञप्तिमा उल्लेख छ। हाल उनलाई सलाइन चढाइएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्