कास्की। पोखरा महानगरपालिका-२७ तालचोक डेरा गरी बस्ने बाग्लुङ जैमुनी नगरपालिका-४ घर भएका ३५ वर्षीय निरबहादुर शाहीको कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

घटनास्थलबाट प्रहरीले नगद २५ हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास समेत वरामद गरेको छ। 

उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी कारवाही अघि बढाएको छ। 

" /> कास्की। पोखरा महानगरपालिका-२७ तालचोक डेरा गरी बस्ने बाग्लुङ जैमुनी नगरपालिका-४ घर भएका ३५ वर्षीय निरबहादुर शाहीको कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

घटनास्थलबाट प्रहरीले नगद २५ हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास समेत वरामद गरेको छ। 

उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी कारवाही अघि बढाएको छ। 

"> तास खेलिरहेको अवस्थामा सात जना पक्राउ: Dekhapadhi पोखरा महानगरपालिका-२७ मा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।
  • नगद २५ हजार ९ सय ८५ रूपैयाँ र ४ बुक तास बरामद गरिएकाे छ।
  • ">
    तास खेलिरहेको अवस्थामा सात जना पक्राउ <p style="text-align: justify;">कास्की। पोखरा महानगरपालिका-२७ तालचोक डेरा गरी बस्ने बाग्लुङ जैमुनी नगरपालिका-४ घर भएका ३५ वर्षीय निरबहादुर शाहीको कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">घटनास्थलबाट प्रहरीले नगद २५ हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास समेत वरामद गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी कारवाही अघि बढाएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्