काठमाडौं। कास्कीको पोखरा महानगरपालिका-९ महेन्द्रपुल डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-८ डढुआ घर भएका २७ वर्षीय सन्तोष परियारलाई नियन्त्रित लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

बुप्रिनर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र ट्रामाडोल १ हजार ८ सय ९० क्याप्सुलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।

परियारले अवैध लागुऔषध खरिद तथा संकलन गरी पोखरा नगरक्षेत्रमा ओसारपसार एवं बिक्री गर्न लागेको भन्ने सूचना प्राप्त गरेपछि प्रहरीले उनको खोजी गरेको थियो। यसै क्रममा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले परियारको कोठा तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

त्यसैगरी, सुर्खेतको भेरीगंगा नगरपालिका-५ कालीदमारबाट करिब ४ सय २० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धूलोसहित वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइली बस्ने २८ वर्षीय कमल घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको बा ४ ख ३७६५ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार घिमिरेलाई उक्त परिमाणको धूलोसहित फेला पारी पक्राउ गरेको हो।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका-१० खयरडाँगी बस्ने १८ वर्षीय किशोरलाई करिब २ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलोसहित प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। कास्कीको पोखरा महानगरपालिका-९ महेन्द्रपुल डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-८ डढुआ घर भएका २७ वर्षीय सन्तोष परियारलाई नियन्त्रित लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

बुप्रिनर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र ट्रामाडोल १ हजार ८ सय ९० क्याप्सुलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।

परियारले अवैध लागुऔषध खरिद तथा संकलन गरी पोखरा नगरक्षेत्रमा ओसारपसार एवं बिक्री गर्न लागेको भन्ने सूचना प्राप्त गरेपछि प्रहरीले उनको खोजी गरेको थियो। यसै क्रममा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले परियारको कोठा तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

त्यसैगरी, सुर्खेतको भेरीगंगा नगरपालिका-५ कालीदमारबाट करिब ४ सय २० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धूलोसहित वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइली बस्ने २८ वर्षीय कमल घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको बा ४ ख ३७६५ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार घिमिरेलाई उक्त परिमाणको धूलोसहित फेला पारी पक्राउ गरेको हो।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका-१० खयरडाँगी बस्ने १८ वर्षीय किशोरलाई करिब २ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलोसहित प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> अवैध लागुऔषधसहित तीन जना पक्राउ: Dekhapadhi कास्कीको पोखरा महानगरपालिका-९, सुर्खेतको भेरीगंगा नगरपालिका-५ कालीदमार र झापाको मेचीनगर नगरपालिका-१० खयरडाँगीबाट तीन जना लागुऔषधसहित पक्राउ गरिएकाे छ।
• घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अवैध लागुऔषधसहित तीन जना पक्राउ
काठमाडौं। कास्कीको पोखरा महानगरपालिका-९ महेन्द्रपुल डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-८ डढुआ घर भएका २७ वर्षीय सन्तोष परियारलाई नियन्त्रित लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

बुप्रिनर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र ट्रामाडोल १ हजार ८ सय ९० क्याप्सुलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।

परियारले अवैध लागुऔषध खरिद तथा संकलन गरी पोखरा नगरक्षेत्रमा ओसारपसार एवं बिक्री गर्न लागेको भन्ने सूचना प्राप्त गरेपछि प्रहरीले उनको खोजी गरेको थियो। यसै क्रममा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले परियारको कोठा तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

त्यसैगरी, सुर्खेतको भेरीगंगा नगरपालिका-५ कालीदमारबाट करिब ४ सय २० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धूलोसहित वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइली बस्ने २८ वर्षीय कमल घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको बा ४ ख ३७६५ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार घिमिरेलाई उक्त परिमाणको धूलोसहित फेला पारी पक्राउ गरेको हो।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका-१० खयरडाँगी बस्ने १८ वर्षीय किशोरलाई करिब २ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलोसहित प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्