काठमाडौं। तेह्रथुमको फेदाप गाउँपालिका-२ नेवाई बस्ने ४९ वर्षीय चन्द्रकुमार लिम्बू १ थान भरुवा बन्दुक र बारुद भर्न प्रयोग हुने २ थान फलामको गजसहित पक्राउ परेका छन्।
प्रहरी चौकी ओयाकजुङबाट खटिएको टोलीले लिम्बूको गोठमा लुकाएर राखेको उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो।
त्यस्तै दोलखाको बैतेश्वर गाउँपालिका-२ योन्जन टोलनजिक जंगलमा लुकाई राखेको अवस्थामा १ नाल भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।
प्रहरी चौकी गैरीमुदीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो।
" /> काठमाडौं। तेह्रथुमको फेदाप गाउँपालिका-२ नेवाई बस्ने ४९ वर्षीय चन्द्रकुमार लिम्बू १ थान भरुवा बन्दुक र बारुद भर्न प्रयोग हुने २ थान फलामको गजसहित पक्राउ परेका छन्।प्रहरी चौकी ओयाकजुङबाट खटिएको टोलीले लिम्बूको गोठमा लुकाएर राखेको उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो।
त्यस्तै दोलखाको बैतेश्वर गाउँपालिका-२ योन्जन टोलनजिक जंगलमा लुकाई राखेको अवस्थामा १ नाल भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।
प्रहरी चौकी गैरीमुदीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो।
">