ललितपुर। महानगरीय प्रहरी परिसर ललितपुरमा बाटिका तथा अमर प्रहरी स्मारक निर्माण गरिएको छ। 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले एक कार्यक्रमका बीच ती संरचनाको उद्घाटन गरे। 

बाटिका तथा अमर प्रहरी स्मारक निर्माण कार्यमा विशेष योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र तथा निर्माण कार्यमा सहयोग पुर्‍याउने प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरिएको छ। 

प्रहरी नायव महानिरीक्षक पोखरेलले नागरिकले प्रहरीलाई  र प्रहरीले नागरिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दै एकअर्काको अपेक्षा अनुसार दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए।  

" /> ललितपुर। महानगरीय प्रहरी परिसर ललितपुरमा बाटिका तथा अमर प्रहरी स्मारक निर्माण गरिएको छ। 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले एक कार्यक्रमका बीच ती संरचनाको उद्घाटन गरे। 

बाटिका तथा अमर प्रहरी स्मारक निर्माण कार्यमा विशेष योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र तथा निर्माण कार्यमा सहयोग पुर्‍याउने प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरिएको छ। 

प्रहरी नायव महानिरीक्षक पोखरेलले नागरिकले प्रहरीलाई  र प्रहरीले नागरिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दै एकअर्काको अपेक्षा अनुसार दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए।  

"> ललितपुर प्रहरी परिसरमा बाटिका तथा अमर प्रहरी स्मारक निर्माण: Dekhapadhi
ललितपुर प्रहरी परिसरमा बाटिका तथा अमर प्रहरी स्मारक निर्माण <p style="text-align: justify;">ललितपुर। महानगरीय प्रहरी परिसर ललितपुरमा बाटिका तथा अमर प्रहरी स्मारक निर्माण गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले एक कार्यक्रमका बीच ती संरचनाको उद्घाटन गरे।&nbsp;</p> <p style="text-align: justify;">बाटिका तथा अमर प्रहरी स्मारक निर्माण कार्यमा विशेष योगदान पुर्&zwj;याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र तथा निर्माण कार्यमा सहयोग पुर्&zwj;याउने प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरी नायव महानिरीक्षक पोखरेलले नागरिकले प्रहरीलाई &nbsp;र प्रहरीले नागरिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दै एकअर्काको अपेक्षा अनुसार दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्