काठमाडौं। । अमेरिकाको एक अदालतले चिनियाँ सर्ट भिडियओ एप टिकटकलाई ठूलो राहत दिएको छ। अदालतले डोनाल्ड ट्रम्प प्रशासनको निर्देशन अस्थायी रूपमा रोकेर टिकटकलाई राहत दिएको हो।
ट्रम्प प्रशासनले आइतबार रातदेखि गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट टिकटक हटाउन निर्देशन दिएको थियो।
तर, आइतबार राति नै यूएस डिस्ट्रिक्ट अदालतका न्यायधीश कार्ल निकोलले एप स्टोरबाट हटाउनु नपर्ने निर्णय गरेका हुन्।
अदालतले टिकटक डाउनलोड बन्दको निर्देशन अस्थायीरूपमा रोकेपछि गुगल र एप्पलले आफ्नो एप स्टोरबाट टिकटक हटाउनुपर्ने छैन।
ट्रम्पको निर्देशन रोक्न आदेश दिने कार्ल निकोल्स ट्रम्पले गत वर्ष नियुक्त गरेका न्यायाधीश हुन्।
" /> काठमाडौं। । अमेरिकाको एक अदालतले चिनियाँ सर्ट भिडियओ एप टिकटकलाई ठूलो राहत दिएको छ। अदालतले डोनाल्ड ट्रम्प प्रशासनको निर्देशन अस्थायी रूपमा रोकेर टिकटकलाई राहत दिएको हो।ट्रम्प प्रशासनले आइतबार रातदेखि गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट टिकटक हटाउन निर्देशन दिएको थियो।

">