काठमाडौं। पछिल्लो १२ वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये आठ हजार १३४ जनाको मृत्यु भएको छ।

रोजगारकै क्रममा हृदयघात, सडक दुर्घटना, आत्महत्या, कार्यस्थल दुर्घटना, प्राकृतिक लगायतका कारण उनीहरूको मृत्यु भएको हो।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७६/७७ को अवधिमा रोजगारी खोज्दै वैधानिक तरिकाले ४२ लाख ८४ हजार २०१ जना नेपाली विदेशिएका थिए।

यीमध्ये ८ हजार १३४ जनाको मृत्यु विदेशमा भएको हो। यो तथ्याङ्कले वैदेशिक रोजगारीमा जानेमध्ये ०.१८ प्रतिशतको मृत्यु उतै हुने गरेको देखाउँछ।

वैदेशिक रोजगार वोर्डको तथ्याङ्कअनुसार १२ वर्षको अवधिमा सबैभन्दा बढीको मृत्यु आर्थिक वर्ष २०७१/७२ मा भएको छ। उक्त वर्ष वैदशिक रोजगारीमा गएकाहरूमध्ये एक हजार ६ जनाको मृत्यु भएको थियो।

“पहिला वैदेशिक रोजगारीमा जानेहरू बिना तालिम जाने गर्थे। सम्बन्धित देशको नीति, नियम, हावापानी, वातावरण, रहनसहनबारे उनीहरूलाई थाहा हुँदैनथ्यो र विभिन्न कारणले नेपाली कामदारको विदेशमा मृत्यु हुन्थ्यो,” वैदेशिक रोजगार बाेर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले देखापढीसँग भने।

बितेका आठ वर्षमा विदेशी भूमिमा सबैभन्दा कम नेपाली कामदारको मृत्यु गत आर्थिक वर्ष २०७६/७७ मा भएको देखिन्छ। बाेर्डको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष वैदैशिक रोजगारमा गएकामध्ये ६६७ जनाले ज्यान गुमाएका थिए।

“पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरू विभिन्न तालिमका कारण सचेत भएका छन्। तालिम नलिई उनीहरू जान पाउँदैनन्। स्थानीय तहहरूले पनि सतर्क गराउने गरेका छन्, जसका कारण विदेशमा हुने नेपाली कामदारको मृत्युको संख्या गत आर्थिक वर्ष घटेको हो,” वैदेशिक रोजगार वोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले देखापढीसँग भने।

वैदेशिक रोजगारीमा कुन वर्ष कति गए् ?

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०५०/५१ देखि २०७६/७७ सम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५४ लाख ९६ हजार ४६० रहेको छ।

वैदेशिक रोजगारीमा जानेहरूमध्ये पुरूषको संख्या ५२ लाख ५८ हजार ४९९ रहेको छ भने महिलाको संख्या २ लाख ३७ हजार ९६१।

आर्थिक वर्ष २०५०/५१ देखि २०६४/६५ सम्म १५ वर्षको अवधिमा नेपालबाट १२ लाख १२ हजार २५९ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।

पछिल्लो १२ वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये ८ हजार १३४ ले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरूमध्ये पुरूषको संख्या ७ हजार ९५६ रहेको छ भने महिला १८८ रहेका छन्।

आर्थिक वर्ष २०६५/६६ देखि २०७६/७७ सम्म १२ वर्षको अवधिमा रोजगारी खोज्दै वैधानिक तरिकाले विदेश जाने नेपालीको संख्या ४२ लाख ८४ हजार २०१ छ।

पछिल्लो १२ वर्षमा सबैभन्दा बढी आर्थिक २०७१/७२ मा नेपाली वैदेशिक रोजगारीमा गएका छन्। उक्त वर्ष ५ लाख २७ हजार ८१४ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए।

सोही अवधिमा सबैभन्दा कम गत आर्थिक वर्ष २०७६/७७ मा एक लाख ८९ हजार ५१९ नेपाली रोजगारी खोज्दै विदेशिएका थिए। गत वर्ष विश्वभरि फैलिएको कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो।

कुन वर्ष कति जनाको मृत्यु ?

आर्थिक वर्ष २०६५/६६ मा वैदेशिक रोजगारीका गएकाहरू मध्ये ९० जना नेपलीको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७१/७२ मा आइपुग्दा यो संख्या बढेर एक हजार ६ पुग्यो।

सोही वर्ष नै वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी नेपालीको मृत्यु भएको थियो भने सबैभन्दा ठूलो संख्यामा वैदेशिक रोजगारीमा गएका थिए।

वैदेशिक रोजगारीका क्रममा भएको नेपाीको मृत्यु मध्ये सबैभन्दा बढी हृदयघातका कारण भएको देखिन्छ। उक्त अवधिमा हृदयघात भई एक हजार ९१३ जनाको मृत्यु भएको थियो।

आर्थिक वर्ष २०७४/७५ मा वैदेशिक रोजगारीमा गएकामध्ये ८२२ जनाको मृत्यु भएको थियो। त्यसपछिका दुई वर्ष विदेशमा मृत्यु नेपालीको संख्या क्रमस घटेको छ।

गत आर्थिक वर्ष ६६७ जनाले रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएको थियो।

“गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेहरूको मृत्यु संख्या अझ कम हुन्थ्यो। कोभिड-१९ ले गर्दा यो संख्या बढ्न गएको हो,” बाेर्डका सूचना अधिकारी सुवेदीले भने।

मृत्युको कारण

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही साता अघि ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन, २०२०’ सार्वजनिक गरेको थियो।

उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०६५/६६ देखि २०७५/७६ सम्मको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको विवरण समेटिएको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७५/७६ सम्मको अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा ७ हजार ३६७ जना नेपालीको मृत्यु भएको थियो।

वैदेशिक रोजागारीका क्रममा विदेशमा मृत्यु हुनेमध्ये २५.९६ प्रतिशतको मृत्यु हृदयघातका कारण भएको देखिन्छ।

हृदयघात पछि ठूलाे संख्या प्राकृतिक कारण मर्नेहरूको छ। प्राकृतिक कारण सो अवधिमा वैदेशिक रोजगारीमा रहेकामध्ये एक हजार ६१३ जनाको मृत्यु भएको छ।

आर्थिक वर्ष २०६५/६६ देखि २०७५/७६ सम्मको अवधिमा वैदेशिक रोजगारीमा जानेहरूमध्ये सबैभन्दा बढीको मृत्यु साउदी अरेबियामा भएको छ। साउदीमा उक्त अवधिमा एक हजार ५९० जना नेपालीले ज्यान गुमाएका छन् ।

विदेशमा हुने नेपालीको मृत्यु पछाडिको तेस्रो ठूलो कारण सडक दुर्घटना देखिएको छ। सडक दुर्घटनाका कारण एक हजार ४० जनाको मृत्यु भएको छ।

सो अवधिमा ८९३ जना नेपालीको मृत्युको कारण आत्महत्या थियो भने ६४२ जना कार्यस्थल दुर्घटनामा मरेका थिए। अन्य विविध कारणले मृत्यु हुनेहरूको संख्या एक हजार ३६६ रहेको छ।

सबैभन्दा बढी मृत्यु कहाँ ?

साउदीमा सबैभन्दा बढीको मृत्यु प्राकृतिक कारण भएको देखिन्छ। प्रतिवेदनअनुसार साउदीमा प्राकृतिक कारण ५७९, सडक दुर्घटनामा परी ४६५, आत्महत्याका कारण १०२, कार्यस्थल दुर्घटनाका कारण १४०, हृदयघातका कारण १६४ र अन्य कारण १४० जनाको मृत्यु भएको थियो।

मलेसियामा मृत्यु भएका एक हजार ४५६ जनामध्ये हृदयघातका कारण ४९९, प्राकृतिक कारण २३१, सडक दुर्घघटनाका कारण ११८, आत्महत्याका कारण २४०, कार्यस्थल दुर्घटनाका कारण १८४ र अन्य कारण १८४ जनाको मृत्यु भएको थियो।

हृदयघातका कारण सबैभन्दा बढी कतारमा कार्यरत नेपालीको मृत्यु् भएको छ। कतारमा हृदयघातका कारण ५४८, कार्यस्थल दुर्घटनाका कारण ११९, प्राकृतिक कारण ११४, सडक दुर्घटनाका कारण ८८, आत्महत्याका कारण ८७ र अन्य कारण ११९ गरी कूल एक हजार ९५ जनाको मृत्यु भएको थियो।

यस्तै, युनाइटेड अरब इमिरेट्स (यूएई)मा हृदयघातका कारण १८९, कार्यस्थल दुर्घटनाका कारण २९, प्राकृतिक कारण ९०, सडक दुर्घटनाका कारण ६७, आत्महत्याका कारण ७४ र अन्य कारण २९ जनाको मृत्यु भएको देखिन्छ।

“नेपाली श्रमिकले भोग्नुपरेका अन्य समस्याहरूमा सडक दुर्घटना पनि प्रमुख रहेको छ, जसको सम्भावित कारणहरूमा अनुभव र सूचनाको कमी हुन सक्दछ,” प्रतिवेदनमा उल्लेख छ।

किन हुन्छ मृत्यु ?

वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु हुनुको प्रमुख कारण- सम्बिन्धत देशको नीति, नियम, हावा पानी, वातारण थाहा नहुनु नै हो।

“श्रमिकहरूले गन्तव्य मुलुकमा प्रतिकूल कार्य वातावरणमा काम गर्नु पर्ने र स्वास्थ्य सेवामा सीमित पहुँच हुने गरेको देखाउँछ,” ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन, २०२० मा भनिएको छ, “श्रमिकहरू जोखिमपूर्ण पेशामा काम गर्न बाध्य हुने गरेको जसले गर्दा उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने तथा अंगभंग र मृत्युको जोखिम पनि उत्तिकै हुने गरेको देखिन्छ।”

प्रतिवेदनमा सम्बन्धित देशमा असमान तापक्रम, कीटनाशक औषधि तथा रासायनिक पदार्थको प्रयोगबाट हुने प्रतिकूल वातावरणीय प्रभाव, काम गर्ने वातावरण जस्तैः अत्याधिक शारीरिक श्रम, पेशागत सुरक्षाको अनिश्चितता, कार्यस्थलमा हुने हिंसा, बेचबिखन र बाध्यकरी श्रमले कामदारलाई मृत्यु मुखसम्म पुर्‍याउन गरेको औंल्याइएको छ। भाषागत र सांस्कृतिक भिन्नताले श्रमिकहरूलाई तनाव दिने गरेको प्रतिवेदनमा उल्लेख छ।

डिहाइड्रेसन, पौष्टिक तत्वको अभाव र तापक्रमको घटबढ पनि नेपाली श्रमिकका स्वास्थ्य समस्याका कारणहरू भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

" /> काठमाडौं। पछिल्लो १२ वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये आठ हजार १३४ जनाको मृत्यु भएको छ।

"> १२ वर्षमा वैदेशिक रोजगारीमा गएका ८,१३४ जना काठको बाकसमा फर्किए, २६ प्रतिशतको मृत्युको कारण- हृदयघात : Dekhapadhi
१२ वर्षमा वैदेशिक रोजगारीमा गएका ८,१३४ जना काठको बाकसमा फर्किए, २६ प्रतिशतको मृत्युको कारण- हृदयघात

प्रतिक्रिया दिनुहोस्