काठमाडौं। मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वान्जुतोको एक रेष्टुरेन्टमा हिजो बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ। 

प्राप्त समाचारअनुसार हतियारधारीहरूले बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए। 

मोटरसाइकलमा आएका बन्दुकधारीहरूको आक्रमणमा परी सात पुरुष र चारजना महिला मारिएका छन्। केही कर्मचारीहरू घाइते भएको समाचारमा जनाइएको छ। धेरैजसो कृषि पेसाका मानिस बस्ने ग्वान्जु शहरमा लामो समयदेखि हिंसा हुदै आएको छ । 

आक्रमण कसले र के कारणले गरेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरू गरेको छ। रासस/सिन्ह्वा

" /> काठमाडौं। मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वान्जुतोको एक रेष्टुरेन्टमा हिजो बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ। 

प्राप्त समाचारअनुसार हतियारधारीहरूले बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए। 

मोटरसाइकलमा आएका बन्दुकधारीहरूको आक्रमणमा परी सात पुरुष र चारजना महिला मारिएका छन्। केही कर्मचारीहरू घाइते भएको समाचारमा जनाइएको छ। धेरैजसो कृषि पेसाका मानिस बस्ने ग्वान्जु शहरमा लामो समयदेखि हिंसा हुदै आएको छ । 

आक्रमण कसले र के कारणले गरेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरू गरेको छ। रासस/सिन्ह्वा

"> मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या: Dekhapadhi
मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या <p style="text-align: justify;">काठमाडौं। मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वान्जुतोको एक रेष्टुरेन्टमा हिजो बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्राप्त समाचारअनुसार हतियारधारीहरूले बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए।&nbsp;</p> <p style="text-align: justify;">मोटरसाइकलमा आएका बन्दुकधारीहरूको आक्रमणमा परी सात पुरुष र चारजना महिला मारिएका छन्। केही कर्मचारीहरू घाइते भएको समाचारमा जनाइएको छ। धेरैजसो कृषि पेसाका मानिस बस्ने ग्वान्जु शहरमा लामो समयदेखि हिंसा हुदै आएको छ ।&nbsp;</p> <p style="text-align: justify;">आक्रमण कसले र के कारणले गरेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरू गरेको छ। <em>रासस/सिन्ह्वा</em></p>
प्रतिक्रिया दिनुहोस्