काठमाडौं। कोरोना महामारी न्यूनिकरण तथा रोकथामका लागि लागू गरिएको झण्डै ६ महीने बन्दाबन्दीमा प्रदेश १ मा अपराधिक घटना बढेको छ।
सबैभन्दा बढी बालबालिका, महिला र ज्येष्ठ नागरिकमाथि हिंसाका घटना भएका छन्। प्रदेश १ मा हरेक १० अपराधमा यी वर्गसँग जोडिएका घटना धेरै छन्।
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार बलात्कार, बलात्कार प्रयास, बहुविवाह, बाल यौन दूराचार र अप्राकृतिक मैथुनसम्बन्धी अपराध अन्य प्रदेशको तुलनामा यहाँ बढी छ।
बन्दाबन्दीको अवधिमा यो प्रदेशमा १५० बलात्कारका घटना भएका छन्। बलात्कार प्रयासको ४७, बहुविवाहको २४, बाल यौन दूराचारको १७ र अप्राकृतिक मैथुनका ६ वटा घटना सार्वजनिक भएका छन्। त्यस्तै प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा समान ३/३ वटा जातीय छुवाछुत पाइएको छ।
प्रदेश २ मा घरेलु हिंसा, बोक्सी आरोप र अवैध गर्भपतनका घटना बढी छन्। यहाँ ४३१ वटा घरेलु हिंसा, ६ वटा बोक्सी आरोप र ५ वटा गर्भपतनका घटना भएको प्रहरीको तथ्यांकमा छ।
त्यस्तै गण्डकी प्रदेशमा बाल विवाहका ३ वटा घटना दर्ता भएका छन्। यस प्रदेशमा लकडाउनमा  एक हजार ४६३ वटा घरेलु हिंसा, ६१२ वटा बलात्कार, १६९ वटा बलात्कार प्रयास, ८९ वटा बहुविवाह, बाल यौन दूराचार ६९ वटा, बालविवाह र अप्राकृतिक मैथुन समान १३/१३ वटा घटना भएका छन्।
"अपराध न्यूनिकरण र सर्वसाधारणमाझ सचेतनाका लागि मातहतका युनिट परिचालन गरेका छौं। मिलापत्र गर्ने नाममा प्रहरी कार्यालयमा 'पञ्‍चायत' लाई निषेध गरेका छौं"- प्रदेश २ प्रहरी प्रमुख
बोक्सीको आरोप र अवैध गर्भपतन समान ८/८ वटा र जातीय छुवाछुतका ७ वटा घटना भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।
प्रदेश १ प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआइजी) ईश्वरबाबु कार्की अपराधको घटना अघिल्ला वर्षहरूको सोही अवधिमा भन्दा कम भएको बताउँछन्।
बागमती प्रदेशपछि धेरै जनसंख्या भएकोले पनि अपराध को ग्राफ धेरै देखिएको उनले बताए।
“अघिल्ला वर्षहरूको यही अवधिमा अपराधका घटना बढी थियो। यसवर्ष संख्या घटेको छ। तर, अन्य प्रदेशभन्दा केही बढी देखिएको होला”, कार्कीले भने।
कुरिती, अशिक्षा र गरिबी नै घरेलु हिंसा र बोक्सी आरोपका घटना बढी हुनुमा कारक रहेको प्रदेश २ प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहको अनुभव छ।
यससँगै सीमामा हुने घटना, दाइजोलगायतका विद्यमान कुप्रथा, वैदेशिक रोजगारी पनि घरेलु हिंसाको कारक रहेको उनले बताए।
"अपराध न्यूनिकरण र सर्वसाधारणमाझ सचेतनाका लागि मातहतका युनिट परिचालन गरेका छौं। मिलापत्र गर्ने नाममा प्रहरी कार्यालयमा 'पञ्‍चायत' लाई निषेध गरेका छौं", डीआईजी सिंहले भने।
" /> काठमाडौं। कोरोना महामारी न्यूनिकरण तथा रोकथामका लागि लागू गरिएको झण्डै ६ महीने बन्दाबन्दीमा प्रदेश १ मा अपराधिक घटना बढेको छ।
सबैभन्दा बढी बालबालिका, महिला र ज्येष्ठ नागरिकमाथि हिंसाका घटना भएका छन्। प्रदेश १ मा हरेक १० अपराधमा यी वर्गसँग जोडिएका घटना धेरै छन्।
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार बलात्कार, बलात्कार प्रयास, बहुविवाह, बाल यौन दूराचार र अप्राकृतिक मैथुनसम्बन्धी अपराध अन्य प्रदेशको तुलनामा यहाँ बढी छ।
बन्दाबन्दीको अवधिमा यो प्रदेशमा १५० बलात्कारका घटना भएका छन्। बलात्कार प्रयासको ४७, बहुविवाहको २४, बाल यौन दूराचारको १७ र अप्राकृतिक मैथुनका ६ वटा घटना सार्वजनिक भएका छन्। त्यस्तै प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा समान ३/३ वटा जातीय छुवाछुत पाइएको छ।
प्रदेश २ मा घरेलु हिंसा, बोक्सी आरोप र अवैध गर्भपतनका घटना बढी छन्। यहाँ ४३१ वटा घरेलु हिंसा, ६ वटा बोक्सी आरोप र ५ वटा गर्भपतनका घटना भएको प्रहरीको तथ्यांकमा छ।
त्यस्तै गण्डकी प्रदेशमा बाल विवाहका ३ वटा घटना दर्ता भएका छन्। यस प्रदेशमा लकडाउनमा  एक हजार ४६३ वटा घरेलु हिंसा, ६१२ वटा बलात्कार, १६९ वटा बलात्कार प्रयास, ८९ वटा बहुविवाह, बाल यौन दूराचार ६९ वटा, बालविवाह र अप्राकृतिक मैथुन समान १३/१३ वटा घटना भएका छन्।
"अपराध न्यूनिकरण र सर्वसाधारणमाझ सचेतनाका लागि मातहतका युनिट परिचालन गरेका छौं। मिलापत्र गर्ने नाममा प्रहरी कार्यालयमा 'पञ्‍चायत' लाई निषेध गरेका छौं"- प्रदेश २ प्रहरी प्रमुख
बोक्सीको आरोप र अवैध गर्भपतन समान ८/८ वटा र जातीय छुवाछुतका ७ वटा घटना भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।
प्रदेश १ प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआइजी) ईश्वरबाबु कार्की अपराधको घटना अघिल्ला वर्षहरूको सोही अवधिमा भन्दा कम भएको बताउँछन्।
बागमती प्रदेशपछि धेरै जनसंख्या भएकोले पनि अपराध को ग्राफ धेरै देखिएको उनले बताए।
“अघिल्ला वर्षहरूको यही अवधिमा अपराधका घटना बढी थियो। यसवर्ष संख्या घटेको छ। तर, अन्य प्रदेशभन्दा केही बढी देखिएको होला”, कार्कीले भने।
कुरिती, अशिक्षा र गरिबी नै घरेलु हिंसा र बोक्सी आरोपका घटना बढी हुनुमा कारक रहेको प्रदेश २ प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहको अनुभव छ।
यससँगै सीमामा हुने घटना, दाइजोलगायतका विद्यमान कुप्रथा, वैदेशिक रोजगारी पनि घरेलु हिंसाको कारक रहेको उनले बताए।
"अपराध न्यूनिकरण र सर्वसाधारणमाझ सचेतनाका लागि मातहतका युनिट परिचालन गरेका छौं। मिलापत्र गर्ने नाममा प्रहरी कार्यालयमा 'पञ्‍चायत' लाई निषेध गरेका छौं", डीआईजी सिंहले भने।
प्रतिक्रिया दिनुहोस्