मकवानपुर। अविरल वर्षाका कारण केही दिन अघि गएको पहिराका कारण अवरुद्ध बनेको भीमफेदी-कुलेखानी सडकखण्ड आज बिहानदेखि खुलेको छ।

उक्त सडकखण्डको भीमफेदी गाउँपालिका-६ र इन्द्रसरोवर गाउँपालिका-२ का विभिन्न स्थानमा गएको पहिरो पन्छाई आज बिहान ८ बजेदेखि हेटौँडाबाट कुलेखानी-फाखेल हुँदै काठमाडौँ जाने बाटो खुलेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बाटो खुलेसँगै काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट फाखेल हुँदै काठमाडौं जाने सवारीसाधन सञ्चालनमा आएको छ।

त्यस्तै, हेटौंडाबाट सिस्नेरी हुँदै काठमाडौं जाने सिस्नेरीको बाटो भने पहिराका कारण अझै अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

उक्त बाटो आज बेलुकासम्म पहिरो हटाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। रासस

" /> मकवानपुर। अविरल वर्षाका कारण केही दिन अघि गएको पहिराका कारण अवरुद्ध बनेको भीमफेदी-कुलेखानी सडकखण्ड आज बिहानदेखि खुलेको छ।

उक्त सडकखण्डको भीमफेदी गाउँपालिका-६ र इन्द्रसरोवर गाउँपालिका-२ का विभिन्न स्थानमा गएको पहिरो पन्छाई आज बिहान ८ बजेदेखि हेटौँडाबाट कुलेखानी-फाखेल हुँदै काठमाडौँ जाने बाटो खुलेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बाटो खुलेसँगै काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट फाखेल हुँदै काठमाडौं जाने सवारीसाधन सञ्चालनमा आएको छ।

त्यस्तै, हेटौंडाबाट सिस्नेरी हुँदै काठमाडौं जाने सिस्नेरीको बाटो भने पहिराका कारण अझै अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

उक्त बाटो आज बेलुकासम्म पहिरो हटाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। रासस

"> भीमफेदी-कुलेखानी सडकखण्ड खुल्याे: Dekhapadhi
भीमफेदी-कुलेखानी सडकखण्ड खुल्याे
मकवानपुर। अविरल वर्षाका कारण केही दिन अघि गएको पहिराका कारण अवरुद्ध बनेको भीमफेदी-कुलेखानी सडकखण्ड आज बिहानदेखि खुलेको छ।

उक्त सडकखण्डको भीमफेदी गाउँपालिका-६ र इन्द्रसरोवर गाउँपालिका-२ का विभिन्न स्थानमा गएको पहिरो पन्छाई आज बिहान ८ बजेदेखि हेटौँडाबाट कुलेखानी-फाखेल हुँदै काठमाडौँ जाने बाटो खुलेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बाटो खुलेसँगै काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट फाखेल हुँदै काठमाडौं जाने सवारीसाधन सञ्चालनमा आएको छ।

त्यस्तै, हेटौंडाबाट सिस्नेरी हुँदै काठमाडौं जाने सिस्नेरीको बाटो भने पहिराका कारण अझै अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

उक्त बाटो आज बेलुकासम्म पहिरो हटाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्