काठमाडाैं। अमेरिकामा निर्वाचन हुन ठीक पाँच साता बाँकी छ। राष्ट्रपति पदका दुई उम्मेदवारबीचको बहसको दुई दिनअघि।

न्युयोर्क टाइम्समा निर्वाचनका एक उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कर छलीबारे रिपोर्ट प्रकाशित। यही समयबीच ट्रम्पले प्रतिद्वन्द्वी जो बाइडेनमाथि शृंखलाबद्ध रूपमा अपुष्ट, अप्रमाणित र जंगली ढंगको आरोप लगाएका छन्।

ह्वाइट हाउसमा आयोजित एक संक्षिप्त बैठकमा उनले बाइडेनले आफ्नो ‘प्रभाव देखाउन र क्षमता बढाउन लागु औषध प्रयोग’ गर्ने गरेको आरोप लगाएका छन्।

ट्रम्पले बाइडेनको सुरूआती चरण र अहिलेको अभिव्यक्तिबीच तुलना गर्न सुझाव दिए। उनले दाबी गरे, ‘‘मानिसहरू भनिरहेका छन्, बाइडेन आफ्नो प्रदर्शन शक्तिशाली पार्न औषधि खान्छन्। धेरैजनाले यसो भनिरहेका छन्।’’

तर, उनको आरोपको कुनै आधिकारिकता छैन। रिपोर्टरहरूले उनीसँग यो कुराको प्रमाण दिन चुनौती दिए। जवाफमा उनले भने, ‘‘इन्टरनेटमा हेर्नुस् न, कसले भनेको थाहा पाइहालिन्छ।’’

राष्ट्रपति ट्रम्पले ट्विटर केही समयपछि लेखे, ‘‘म मंगलबारसम्म सुतुवा जो बाइडेनको ड्रग टेस्टको जोडदार माग गर्छु।’’ उनले बाइडेनका छोरामाथि पनि भ्रष्टाचारको आरोप लगाए। उनले डमोक्रेटिक पार्टीको नीतिमाथि समेत विभिन्न उदाहरण दिँदैऔंला ठड्याए।

‘‘उनीहरू अमेरिकी सपनालाई नष्ट गर्दैछन्। अमेरिकालाई नै नष्ट पार्दैछन्। तपाईंहरूको बन्दुक जफत गर्नेछन्। धार्मिक विश्वाससँग बाँच्ने क्षमता नष्ट गर्दैछन्। अमेरिकाको सिमाना समाप्त पार्नुका साथै हाम्रा स्वास्थ्य प्रणाली ध्वस्त पार्दैछन्,’’ उनले भने।

उनले खराब मूलधारे सञ्चारमाध्यम, ओबामा केयरको असफलता र मतदातालाई धोका दिन सक्नेबारे औंला ठड्याएका थिए। उनले आफ्ना तर्कलाई पुष्टि गर्ने प्रयास पनि गरेका थिए।

न्युयोर्क टाइम्सले नयाँ खुलासा गर्दै राष्ट्रपति ट्रम्पले पदमा पुगेपछि कर छलेको समाचार प्रकाशन गरेको थियो। यसको जवाफमा ट्रम्पले भनेका थिए, ‘‘यो गलत समाचार हो। पूर्णतः बनावटी समाचार हो।’’ (दि गार्जियनबाट)

" /> काठमाडाैं। अमेरिकामा निर्वाचन हुन ठीक पाँच साता बाँकी छ। राष्ट्रपति पदका दुई उम्मेदवारबीचको बहसको दुई दिनअघि।

"> बाइडेन लागु औषध प्रयोग गर्छन् : डोनाल्ड ट्रम्प: Dekhapadhi
बाइडेन लागु औषध प्रयोग गर्छन् : डोनाल्ड ट्रम्प

प्रतिक्रिया दिनुहोस्